Email :- prastakhabar@gmail.com

राजनीति

पशुपति आर्यघाटमा पूर्व अर्थमन्त्री अधिकारीको अन्त्यष्टि

Bharat-1551626501.jpg

१९ फागुन, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राष्ट्रिय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता अधिकारीको पार्थिव शरीरमा  उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । यसअघि धुम्बाराहीस्थित पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

Rastriya1-1551596717.jpg

१९ फागुन, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको आइतबारका लागि बोलाईएको बैठक स्थागित गरिएको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर विशेष कारणबश बैठक स्थगित भएको जनाएको हो । बैठक आइतबार दिउँसो १ बजेका लागि डाकिएको थियो । तर सूचनामा बैठक फागुन २१ गते मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको जनाईएको छ । बैठकमा ‘विधायन व्यवस्थापन...

नेकपा नेता अधिकारीको निधन

IMG_20190302_225239-1551546536.jpg

१८ फागुन, हेटौंडा।पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ।  ८२ वर्षीय अधिकारीको शनिवार राति उपचारका क्रममा मृत्यु भएको ह्याम्स अस्पतालले जनाएको छ। अधिकारी गम्भीर बिरामी भई  तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए।...

शनिबार पनि प्रतिनिधिसभा बस्दै

CA-1551506008.jpg

१८ फागुन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक शनिबार दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकमा निवृत्तिभरण कोष विधेयक २०७५, केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गर्ने कार्यसूचि तय भएको छ ।  शुक्रबारको बैठक मन्त्री रविन्द्र...

पत्रकार राममणी दाहाललाई पितृ शोक

FB_IMG_1551455964939-1-1551456792.jpg

१७ फागुन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवम केन्द्रीय सदस्य राममणी दाहाललाई पितृ शोक परेको छ । दाहालका पिता  हरीप्रसाद दाहालको ८८ बर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो । उपचारमा रहँदै गर्दा उनको निधन भएको छ । उनको शनिवार विहान अन्त्यष्टि गर्ने परिवारजनले...

ऊर्जा मन्त्री पुन अचेत, सीसीयुमा उपचार हुदै

pun-1551368887.jpg

१६ फागुन, हेटौँडा । अचेत भएपछि ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना गरिएको छ । अचेत भए लडेपछि मन्त्री पुनलाई बिहिबार साझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।  अहिले मन्त्री पुनको सीसीयुमा राखेर उपचार भईरहेको र डा. यादव भट्टसहितका चिकित्सको टोलिले मन्त्री पुनलाई उपचार गरिरहेको प्रेस संयोजक आरपि...

अधिकारीको निधनप्रति मुख्यमन्त्रीद्वारा शोक व्यक्त

Office-of-CM-n-Minister-1-1551282610.JPG

१५ फागुन, हेटौँडा । ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घट्नामा परी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन प्रति ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गहिरो शोक व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका अधिकारीको निधनले राष्ट्र र पार्टीले ठुलो क्षति...

भोलि सार्वजनिक विदा, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने 

Rabindra-1551276936.jpg

१५ फागुन, काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो...

मन्त्री अधिकारी सबार हेलिकप्टर दुर्घटनाग्रस्त,अधिकारी सहित सबैको मुत्यु

IMG_20190227_153046-1551260779.jpg

१५ फागुन, काठमाडौं।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकोप्टर दुर्घटनामा परेको छ ।  हेलीकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए । ताप्लेजुङबाट तेहथुम आउने क्रममा मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको हो । दुघर्टना मा मन्त्री सहित सबार ६ जना सबैको मुत्यु भएको  जनाइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार