४ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको बताएको छ । रिपोर्टस क्लवमा आयोजित अवधारणा पत्र सार्वजनिक कार्यक्रममा जनमोर्चाले यस्तो बताएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र...
४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महतोलाई संयोजकमा चयन गरेको हो । यसअघि सदस्य रहेका महतोले संयोजक रहेका महन्थ ठाकुरको ठाउँ लिएका हुन् । बैठकले अध्यक्ष मण्डलको नेतृत्व चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय...
३ मंसिर, हेटौँडा । मकवानपुरका क्रियाशिल विभिन्न राजनितिकदल सर्मथन युवा संगठनहरुले प्रदेश नं ३ को राजधानी हेटौंडाबाट अन्यत्र सारिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । मिडिया नेपाल मकवानपुरद्धारा सोमबार न्युज क्लब हेटौंडामा आयोजित प्रदेश ३ को स्थायी राजधानी हेटौंडा निर्माणको लागि युवा संगठनहरुको भूमिका’ विषयक अन्तरक्रिया...
३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद दुई महिना थपिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संघको विधानलाई परिमार्जनसहित स्वीकृत गरेसंगै दुई महिना म्याद थप भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसंघको विधानअनुसार वर्तमान...
२ मंसिर, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आईतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न खोजिए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त...
१ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थानीय भएको छ । बैठक आइतबार २ बजेसमको लागि स्थगित भएको हो । बैठक शनिबार साँझ केहीबेर बसेर स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसंघको १२ औं महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको बैठक अघि नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका थिए । सभापति शेरबहादुर देउवा आउँदा...
१ मंसिर, हेटौँडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजना भएको साक्षत्कार कार्यक्रममा बोल्दै महामन्त्री झाले सरकारलाई दिएको समर्थन छ दिन पछि फिर्ता लिने बताउँदै...
१ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका श्रीलंकाली सांसद शुक्रबार झनै उग्र रुपमा उत्रिएका थिए । शुक्रबारको संसद बैठकमा सांसदहरुले एक अर्कामा खुर्सानीको धुलो समेत फ्याँकेका छन। यस्तै सांसदहरुले शुक्रबार पनि बिहिवार जस्तै एकआपसमा कुर्सी हानाहान गरेका छन् । संसद बैठक उग्र...
३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयले पेश गरको नदीजन्य पदार्थ संकलन र उपयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । त्यसैगरी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

























