Email :- prastakhabar@gmail.com

राजनीति

नेता बास्तोलाको पुन्य तिथिमा शोकसभा

Chakra-Bastolaa-1540447235.jpg

८ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता चक्रप्रसाद बास्तोलाको १३ औँ दिनको पुन्य तिथिमा विहिबार देशभर शोकसभा गर्दैछ । गत असोज २७ गते निधन भएका नेता बास्तोलाको सम्झनामा कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलय सहित जिल्ला पार्टी कार्यलयमा शोकसभा आयोजना गरेको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहेका नेता...

जुगल हिमाल आरोहण खुला गर्न प्रदेश सरकारको अनुरोध

Office-of-CM-n-Minister-1-1540394616.JPG

७ कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण खुल्ला गर्न नेपाल सरकारसंँग अनुरोध गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा जुगल हिमालको आरोहण खुला गर्न अनुरोध गर्ने निर्णय गरेको हो । यस अघि पनि सो हिमाललाई खुला गराउने चर्चा चलेपनि...

मकवानपुरका पूर्व लडाकु काङ्ग्रेसमा प्रबेश

Congress-Photo-1540378992.jpg

७ कार्तिक, हेटौँडा । राक्सिराङ्ग गाउपालिका १ बाट दुई जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । पूर्व जनमुक्ति सेनाको तत्कालिन सेक्सन कमान्डर रहेका कुमार सिङ बल र सोमलाल स्याङ्तानले कांग्रेसको सदस्यता लिएका हुन् । नेपाली काङ्ग्रेस मकवानपुर पार्टी कार्यलयमा दुबै जनालाई पार्टी सचिब बुद्ध लामाले सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा...

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

Nekapa-1540372423.jpg

७ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी शनिबार गर्न लागेको चियापान कार्यक्रममा ५० हजार जनालाई निम्तो गरेको छ ।  पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रममा ५० हजारलाई निम्तो गरिएको हो । भृकुटीमण्डपस्थित बगैँचामा हुने चियापानका लागि नेकपाले ५० हजारलाई...

प्रचण्डको चेतावनी : ओभरटेक नगर्नुस्, दुर्घटना हुन्छ

Prachanda-1540303577.jpg

६ कार्तिक, जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिएका छन् । नेकपा प्रदेश २ को आयोजनामा जनकपुरमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिएका हुन् । मुख्यमन्त्री राउतले प्रदेश २ सरकारलाई संघीय सरकारले...

नेकपाका प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत

1533106422_NarayanKajiShr-1540217010.jpg

५ कार्तिक, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । श्रेष्ठले तीन महिना पहिले नै पदबाट राजिनामा दिएका थिए ।  नेकपाको सोमबार बसेको सचिवालय बैठकले नेता श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा  अस्वीकृत गरेको हो ।  श्रेष्ठले डा.गोविन्द केसी अनसनमा...

सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्छौः राजपा महामन्त्री चौधरी 

rajapa-chaudhary-1540048405.JPG

३ कार्तिक, हेटौँडा । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले  छठसम्म पनि संविधान संशोधन नभए पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईन ।  रिपोर्टर्स क्लवमा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीले  छठपछि  केही न केही निर्णय गर्छ । यदी  हाम्रा पूरा भएनन भने  छठपछि सरकारलाई दिएको समर्थन  फिर्ता...

भारतीय प्रधानमन्त्री मोदी पाँचौ पटक नेपाल आउँने

modi-green-award-1200x554-1539941652.png

२ कार्तिक, हेटौँडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्री केपीशर्मा ओलीको नियन्त्रणामा मोदी मंसिर २६ गते विवाह पञ्चमीको सन्दर्भ पारेर जनपुर आउने भएका हुन् ।  मोदीको औपचारिक नेपाल भ्रमणको तयारी सुरु भैसकेको बताइएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका बेला...

छठसम्म पनि संविधान संशोधन नभए समर्थन फिर्ताः मण्डल

satyanarayan-mandal-900x6-1539866514.jpg

१ कार्तिक, हेटौँडा । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । रिपोर्टस क्लबको साक्षत्कारमा बोल्दै मण्डलले स्वयम् प्रधानमन्त्री ओलीले संबिधान संशोधन गर्छु भनेर भनेको स्मरण गराउँदै अव पनि पहल नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार