Email :- prastakhabar@gmail.com

राजनीति

क्रियाशिल पत्रकार महिलाको शुभकामना

IMG_20181011_195157-1539267072.jpg

  २५ असोज,हेटौडा । क्रियाशिल पत्रकार महिला मकवानपुरले दशै, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान एवम चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य नानीमैया विष्टको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सदस्य विष्टले दशै तिहार जस्ता पर्वले महिला...

नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्छः मुख्यमन्त्री पौडेल 

43685170_2284349015133792-1539242005.jpg

२५ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीको भुमिका जनताप्रती सकरात्मक हुनुपर्ने बताएका छन । ६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यसो बताएका हुन । उनले नेपाल प्रहरीको  टोल टोलमा नेपाल प्रहरी , मुस्कान सहितको...

बामदेवले खोले मुख, सांसद बन्नुपर्ने यस्तो कारण

Bamdev-1539231140.jpg

२५ असोज, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमलाई प्रतिनिधि सभाको सांसद विनाउन लागेको विषयले अहिले नेपालमा चर्चा बटुलेको छ ।  यसबारे पार्टीका नेता कार्यकर्ता मात्रै भई सामाजिक संजालमा आम नागरिकले समेत सकारात्मक, नकारात्मक प्रतिक्रिया दिईरहेका छन् । तर गौतमले भने आफुले देश विकासका लागि सांसद बन्न चाहेको खुलासा...

पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव : मुख्य मन्त्री पौडेल

FB_IMG_1539181760747-1539181811.jpg

  २४  असोज, हेटौडा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सम्बृद्धि सम्भव रहेको बताएका छन् । मकवानपुरको उत्तरी क्षेत्रको ऐतिहासिक स्थल टिष्टुङमा पहिलो पटक बुधबारबाट सुरु भएको टिष्टुङ महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री...

प्रदेश राजधानी हेटौँडामा नै उपयुक्त हुन्छ : बानियाँ

Photo1-1539153702.jpg

२४ असोज, हेटौँडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा नै उपयुक्त हुने बताएका छन् ।  रणनीतिक रुपमा उपयुक्त रहेकाले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी हेटौँडामा तोकेको उनको भनाई थियो । नेपाल प्रेस युनियन मकवानपुरले बुधबार आयोजना गरेको शुभकामना...

प्रदेशसभामा प्रदेश राजधानीसम्बन्धी प्रतिवेदन पेश

Pradesh-Rajdhani-Photo-1538985370.JPG

२२ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानीबारेको प्रस्ताव प्रदेशसभा बैठकमा पेश भएको छ । प्रदेशसभा भवन हेटौँडामा सोमबार बसेको बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएको हो । अध्ययन समितिका सभापति दिपक निरौलाले प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदन पेश गर्दै सभापति निरौलाले प्रतिवेदनमा जिल्लागत...

प्रदेश ३ को राजधानीसम्बन्धी प्रस्ताव पेश हुने 

Pradesh-Photo-1537284245-1538912742.JPG

२१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव जाने भएको छ ।  असोज २ गतेको प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले यसबारे जानकारी दिएका हुन् । कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय...

कांग्रेस हेटौँडा ९ को आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान

43180675_2186249118282691-1538811813.jpg

  २० असोज, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा ९ नम्बर वडा कार्यालयले विजया दशमी, शुभदिपावली एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।  नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पुर्व संसद जगदिस नरसिंह केशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  जिल्ला समन्व्य समिति मकवानपुरका  सभापति रघु...

ज्वाइँले जेठानको श्रीमती भगाउदा

IMG_20181006_074507-1538791257.jpg

२० असोज, कञ्चनपुर। भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन्। यो समाचार आजको नेपाल समाचार पत्रले छापेको छ । मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे पष्ट नभएको परिवाले बताएका छन्। पन्नालालको स्थायी घर भने भारतको पिलिभित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार