Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश ३ मा दुई विधेयक पारित

Photo-1528974711.JPG

३१ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा दुईवटा विधेयक पारित भएका छन् ।  प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको विधेयक...

प्रदेश ३ मा दुई विधेयक पारित हुँदै

IMG_0010-1528947174.JPG

३१ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा विहिबार दुईवटा विधेयक पारित हुँदैछन् । प्रदेशसभा भवन हेटौँडामा दिउँसो साढे २ बजे बस्ने बैठकमा दुई वटा विधेयक पारित गर्ने कार्य सूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको हो ।  बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण विधेयक पारित गरिने भएको छ । विधेयक विषयगत समितिबाट बुधबार...

३ नम्बर प्रदेशमा कृषि कर लगाउन लागेकोमा विरोध

1-1528895231.jpg

३० जेठ, हेटौँडा । प्रदेश नम्बर ३ मा कृषि आयमा कर लगाउन लागेको भन्दै प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् ।  प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरुले यसको विरोध गरेका हुन् । प्रदेशसभा सदस्य...

आर्थिक मन्त्री ढिलो पुगेपछि प्रदेशसभामा खैलाबैला

Kailash-1528890839.JPG

३० जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा मन्त्री नै ढिलो पुगेपछि केहीबेर खैलाबैला भएको छ । विधेयक प्रस्तुत गर्नुपर्ने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल नै ढिलो भएपछि सभामुख र प्रदेशसभा सदस्यहरु नै अन्यौलमा परी मुखामुख गर्न थालेका थिए ।  ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’ सैद्धान्तिक छलफलका लागि...

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलाको तयारी तिब्र 

Nepali-Congress-Makwanpur-1528718380.jpg

२८ जेठ, हेटौँडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी तिब्र पारिएको छ । हेटौँडामा असार ५, ६ र ७ गते हुने भेलाको तयारी तिब्र पारिएको हो । भेलाका लागि विभिन्न समिति गठन गरिएका छन् । समितिमध्ये प्रचारप्रसार समितिले सभापति भेलाबारे जिल्लाका सबै क्षेत्रमा जानकारी गराउने रणनीति तयार गरेको छ । समितिका संयोजक एवं...

बालकृष्ण ढुंगेललाई माफी दिनु गलत : थापा

Kamal-Thapa-1528459879.jpg

२५ जेठ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतबाट दोषि ठहर गरिएका बालकृष्ण ढुंगेललाई आममाफी दिनु गलत भएको बताएका छन् । उनले वर्तमान सरकारले अपराध गरेपनि आममाफी मार्फत उन्मुक्ति पाईन्छ भन्ने गलत सन्देश प्रवाह गर्न खोजेको बताए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौँडामा शुक्रबार भएको भेला...

प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित

IMG_0121-1528370234.JPG

२४ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशसभा बैठकमा विहिबार सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम निर्णार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित राप्रपा र राप्रपा प्रजातान्त्रिकले नीति तथा कार्यक्रमको...

प्रदेश ३ मा नीति तथा कार्यक्रम पारित हुँदै

Pradesh-Sachwalaya-1528344163.jpg

२४ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकबाट विहिबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित हुँदैछ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । प्रदेश सभा भवन हेटौँडामा दिउँसो १ बजे बस्ने बैठकबाट आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको...

करिब ७ हजार भुकम्प पीडितसंग सम्झौता भएन

Bhukampa-1528290308.jpg

२३ जेठ, हेटौंडा । भुकम्प गएको ३७ महिना बितिसक्दा पनि मकवानपुरका ६ हजार नौँ सय ३० भूकम्प पीडितसँग अझै अनुदान सम्झौता हुन नसक्दा भुकम्प पिडित अन्यौलमा परेका छन् ।  ईन्सेकले गरेको भुकम्प पीडितको पुर्ननिमाणको अवस्थाबारे सार्वजनिक सुनुवाई कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख सोमनाथ तिमल्सीनाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार