Email :- prastakhabar@gmail.com

राजनीति

थारु कल्याणकारिणी सभा मकवानपुरमा पुनः चौधरी

Tharu-KalyanKarini-Sabha-1527956671.JPG

१९ जेठ ,हेटौंडा  ।थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी,...

कम्युनिष्ट शासनमा समृद्धि आउनै सक्दैन : बानियाँ

Indra-Baniya-1527947336.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दावि गरेका छन् । बाग्मति गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले कुरा बढि र काम कम गर्ने कम्युनिष्टहरुको शासनमा देशमा समृद्धि आउन नसक्ने दावि गरेका हुन् । उनले कांग्रेसले विगतमा गरेको बाचा...

उच्च मनोबलले काम गर्न ओलीको सुझाव

KP-1527927340.jpg

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ काम गर्न सगरमाथा आरोही महिला पत्रकारहरुलाई सुझाव दिएका छन् ।  बालुवाटारमा भएको सम्मान कार्यक्रममा बोल्दै उनले सगरमाथा आरोहणको मनोबलले आफ्नो पेशालाई अघि बढाउन सुझाव दिएका हुन् । उनले आफुमा पनि युवा अवस्थामा सगरमाथा आरोहणको रहर रहेको सुनाएका थिए । कार्यक्रममा सगरमाथा...

यस्तो छ ३ नम्बर प्रदेशको राजस्व बाँडफाँड प्रतिशत

Pradesh-Sava1-1527926334.JPG

१९ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा शनिबार प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राजस्व बाँडफाँडसहितको विधेयक प्रस्तुत गरेका हुन् ।  मन्त्री ढुंगेलले प्रस्तुत गरेको विधेयकमा सवारी कर प्रदेशलाई ८० र स्थानीय...

मन्त्रीपरिषद विस्तार, ओली सरकारमा थपिए दुई उपप्रधानमन्त्री

Mantriparishad-1527867326.jpg

१८ जेष्ठ, हेटौँडा । केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन । रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई शुक्रबारनै उपप्रधानमन्त्रीसहित...

३ नम्बर प्रदेशको गौरब योजनामा सुरुङ मार्ग र चक्रपथ

Pradesh-Sava-photo-1527852210.JPG

१८ जेठ, हेटौँडा । प्रदेश ३ सरकारले सुरुङ मार्ग र प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजनामा राखेको छ। प्रदेश सरकारले पहिलोपटक ल्याएको आफ्‍नो नीति तथा कार्यक्रममा यी दुई योजनालाई प्रदेश गौरवको योजनामा राखेको हो।  प्रदेशसभामा शुक्रबार आर्थिक वर्ष ०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अनुराधा...

बजेट–नारामा बायुपंखी घोडा तर पारामा बयलगाढा : शर्मा

Bishwo-Prakash-1527782314.jpg

१७ जेठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली अहिलेको बजेट प्रशंसा योग्य नरहेको बताएका छन् । हेटौँडामा विहिबार भएको पत्रकार सम्मेलनमा उनले बाम गठबन्धनको बलियो सरकारले ल्याएको बजेट सामान्य मात्रै भएको बताए । उनले बजेटलाई नारामा बायुपंखी घोडा तर पारामा बयलगाढा झैं भएको भन्दै व्यंग्य गरे ।...

प्रदेश ३ को नीति तथा कार्यक्रम शुक्रबार आउने

Pradesh-Sachwalaya-1527781357.jpg

१७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको पहिलो नीति तथा कार्यक्रम शुक्रबार आउने भएको छ । आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि प्र्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको हो । प्रदेशसभा बैठकमा दिउँसो १ बजे सरकारको तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्र्रस्तुत गर्ने विहिबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभालाई...

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हेटौंडामा, यस्तो छ तयारी

congress-(3)-1527757951.jpg

१७ जेठ, हेटौंडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा हुने भएको छ । विहिबार हेटौंडामा पत्रकार सम्मेलन गरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा शर्माले राष्ट्रिय भेला सफल बनाउनका लागि विभिन्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार