Email :- prastakhabar@gmail.com

राजनीति

गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेः मुख्यमन्त्री डोरमणी पौडेल

gadatantra-diwas-(3)-1527599771.jpg

१५ जेष्ठ, हेटौँडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले धेरैको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न आफूहरु लागिपरेको बताएका छन् । ११ औं गणतन्त्र दिवसका अवसरमा प्रदेश–३ को राजधानी हेटौंडामा निकालिएको प्रभातफेरी पछिको सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले गणतन्त्रमा संघीयताको अनुभव भर्खर गर्दै आएकाले यसलाई...

मूख्य न्यायाधिवक्ता उत्तरदायित्व किटान गर्न माग

Pradesh-Sachwalaya-1527507970.jpg

१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा सोमबार मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् । मूख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।  बैठकमा विधेयक माथिको...

राजधानीको निर्क्यौल गर्न प्रदेश सदस्यहरुको माग

11-1527508357.jpg

१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्ने ७ जना प्रदेशसभा सदस्यले प्रदेशको राजधानी यथाशिघ्र तोक्न ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रदेशसभाले गठन गरेको प्रदेश राजधानीबारे अध्ययन गर्न गठित अध्ययन समितिको...

रोटर्याक्ट हेटौंडाले उमेशलाई पढाउने 

Roctract-1527507668.jpg

१४ जेठ, हेटौँडा । रोटर्याक्ट क्लब अफ हेटौंडाले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । भुटनदेवी उच्च माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उमेश लोप्चनको क्लबले अभिभावकतव ग्रहण गरेको हो ।  ‘आर्थिक अवस्था कमजोर भएको विद्यार्थी छानेर अभिभावकत्व ग्रहण गरेका हौँ, क्लबका अध्यक्ष प्रवित बैद्यले भने, आगामी दिनमा पनि यसैगरी...

मूख्य न्यायाधिवक्ता सम्बन्धी विधेयक प्रस्तुत हुँदै

Pradesh-3-1527480504.jpg

१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठक सोमबार पनि बस्दैछ । बैठकमा सोमबार मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने जनाईएको छ । आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा सरकारको एक सय दिनको समिक्षा गरेका थिए । बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले सरकारले...

प्रदेशसभामा प्रश्न : विदेशी बैंकमा प्रदेश सदस्यले खाता किन खोल्ने ?

Pradesh-3-1527419056.jpg

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले विदेशी लगानीको बैंकमा प्रदेशसभा सदस्यहरुलाई खाता खोल्न लगाएको प्रति आपत्ति जनाएका छन् । प्रदेशसभा सचिवालयले सदस्यहरुको खाता खोल्नका लागि एभरेष्ट बैंकको फारम राखेको थियो । भारतीय लगानीको बैंकमा खाता संचालन गर्न लागिएको प्रति प्रदेशसभा बैठकमा बोल्ने प्रदेश सभा सदस्यहरुले...

बानियाँले भने–‘घमण्ड गरे नेकपा जनताबाट फुलस्टप हुनुपर्ला’

Indra-Bahadur-Baniya-1527418189.jpg

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगरी घमण्ड प्रर्दशन गरे जनताले आगामी निर्वाचनबाट पूर्ण विराम लगाईदिने चेतावनी दिएका...

यसरी भयो ३ नम्बर प्रदेश सरकारको आलोचना

Office-of-CM-n-Minister-1527417052.JPG

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । सभामा आइतबार विशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरुले सरकारको एक सय दिनको कार्यशैलीको आलोचना गरेका हुन् । सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारले विधेयक ल्याउन ढिला सुस्ती गरेको भन्दै यसको जवाफ...

नेकपा ३ नम्बर प्रदेश संसदीय दलको नेतामा पौडेल

Dormani-Paudel-1527416556.jpg

१३ जेठ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश संसदीय दलको नेतामा डोरमणी पौडेल चयन भएका छन् । आइतबार हेटौँडामा बसेको संयुक्त संसदीय दलको बैठकले मूख्य मन्त्री समेत रहेका पौडेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो । पौडेललाई दलको नेता चयनका लागि तत्कालिन एमालेका प्रमुख सचेतक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार