Email :- prastakhabar@gmail.com

राजनीति

बाम गठबन्धनले गफ मात्र गरेः उम्मेदवार लामिछाने

dharma-lamichhane-1511352969.jpg

६मंसिर, हेटौँडा ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज लामिछानेले मकवानपुरमा बाम गठबन्धनले गफ मात्र गरेर समय बर्बाद गरेको आरोप लगाएका छन । लोकतान्त्रिक गठबन्धनको मकवानपुरको बागमती गाउँपालिका मन्थलीमा आज आयोजित अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उम्मेदवार लामिछानेले बाम गठबन्धनले...

एमालेको प्रचारमा कर्मचारी प्रयोग

Dormani-Paudel-Chunaabi-G-1511343741.jpg

६ मंसिर, हेटौँडा । नेकपा एमाले मकवानपुरले चुनावी प्रचारप्रसारमा कर्मचारीको प्रयोग गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश २ मा एमालेले नगरपालिकाका कर्मचारीलाई प्रयोग गरेको हो ।  पछिल्लो समय उर्दि नै जारी गरेर एमालेले नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई जिल्लाभरका चुनावी अभियानमा अनिवार्य उपस्थित हुन दवाव दिएको...

जनता झुक्याउने काम भईरहेको छ : खतिवडा

Birodh-1511329399.jpg

६ मंसिर, हेटौँडा । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले मकवानपुर वामपन्थीको लालकिल्ला भएको दावि गरेका छन् ।  उनले मकवानपुरमा काँग्रेस–राप्रपाले चुनाव जित्न जुनसुकै हतकण्डा अपनाए पनि जनताले विश्वास नगर्ने बताएका छन् । राक्सिराङ ३ सरीखेतमा आयोजित चुनाबी सभामा बोल्दै खतिवडाले चुनाव जित्न बिभिन्न...

हेटौँडा–७ मा लोकतान्त्रिकको घरदैलो

Ashok-Dai-1511329119.jpg

६ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडा–७ मा घरदैलो कार्यक्रम भएको छ । हेटौँडा–७ नागस्वति, अग्राठे, न्यूरेनी, चिसापनीबाट विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम भएको हो । घरदैलो कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ का उम्मेदवार अशोक शाक्यसहित राप्रपाका सहायक महामन्त्री राजाराम वर्तौला,...

विकासको ठोस योजना आफुसंग : बानियाँ

Indra-Baniya-1511328915.jpg

६ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले पश्चिमी मकवानपुरको विकासका लागि आफुले ठोस योजना अघि सारेको दावि गरेका छन् ।  विगतमा जितेका नेताले गाउँलाई पछि पारेको उनको भनाई थियो । नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफु ग्रामिण भेगको...

बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय

combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय स्थापना रघरदैलो गरिएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ को गढवान र गबरस्थानमा आज प्रचार कार्यालयस्थापना गरिएको हो ।गबरस्थानमा सोमबहादुर बलको संयोजकत्वमा ५१ सदस्यीय र गढवानमा ५१...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु

khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको मृत्यु भएको छ  । स्व. प्रकाश दाहालको श्रद्धान्जली सभामा गित गाउदा गाउदै अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा अस्पतालमानै  मृत्यु भएकोे हो । ...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय

dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रजातन्त्र पुनसर््थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको बताउनु भएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनले आज भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा आयोजना गरेको...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को बागमती गाउपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।  नेपाली काँग्रेसका डिल्लीराम घोरासैनीको संयोजक र कृष्ण बहादुर थोकरको सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार