२ मसिर, तनहु । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जार्ने क्रममा पौडेललाई लक्षित गरी वम प्रहार भएको छ । वमप्रहारबाट पौडेल सवार साधानको अघिल्लो भागमा क्षेती पुगेको र सिसा फुटेको छ । पौडेल र उनिसंग रहेका...
२ मसिर, हेटौँडा । उपप्रधान, उर्जा मन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा उमेदवार कमल थापाले लोकतान्त्रिक गठबन्धनले जिते हेटौंडा ३ नम्बर प्रदेशको राजधानी हुने ठोकुवा गरेका छन् । बकैया गाउँपालिका–२ धियाँलमा आयोजित सभालाई सम्बोधन गर्दै हेटौंडा अस्थायी राजधानीसँगै समग्र मकवानपुरको विकासमा लोकतान्त्रिक गठबन्धनले मात्र...
२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनतामा भरोसा भएकै कारण नेपाली कांग्रेसमा अहिले आर्कषण बढेको बताएका छन् । अन्य दल भाषणमात्रै गर्ने तर कांग्रेस देशको परिवर्तन र विकासमा नेतृत्व गर्ने भएकाले जनतामा कांग्रेसप्रति भरोसा र आर्कषण रहेको बताए । हेटौँडामा भएको...
२ मंसिर, हेटौंडा । पूर्वी मकवानपुरको बकैया–१० मा बामगठबन्धनको संयुक्त निर्बाचन परिचालन कमिटि गठन भएको छ । अर्जुन वाइवाको संयोजकत्व तथा रामलाल गोलेको सहसंयोजकत्वमा २ सय ५१ सदस्यीय कमिटि गठन भएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश १ का उमेद्वार प्रेमबहादुर पुलामीले बामगठबन्धनका उमेद्वारहरुलाई जिताउन...
२ मंसिर, हेटौंडा । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवारलाई विजय गराउन सबै नेता कार्यकर्ता चुनावी अभियानमा जुटिरहेका छन् । लोकतान्त्रिक र बामगठबन्धन बनाएर प्रमुख दल चुनावी मैदानमा उत्रदा चुनावी भिडन्त प्रतिष्पर्धी बनेका कारण पनि दुबै...
२ मंसिर, हेटौडा । नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि ७५ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधीसभा क्षेत्र नम्बर १ को हेटौडा उपमहानगरपालिका १ लालझाडी, नकौलीबाट नकुल देवकोटा र धुर्व देवकोटाको नेतृत्वमा ,बोकेदह र फेदीगाउमा गणेश लामाको नेतृत्वमा ७५ जना एमाले र माओवादी केन्दमा परित्याग गरि काँगे्रसमा प्रवेश गरेका...
२ मंसिर, हेटौडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वेश्वरप्रसाद र गिरिजा प्रसाद कोइरालाको सपना पुरा गर्न एमालेसँग मिलेर चुनाव लडेको भन्नु हास्यास्पद भएको बताउँनुभयो । थापाले लोकतान्त्रिक गठबन्धनको...
१ मंसिर, हेटौँडा । विवेकशील साझा पार्टीले आफ्नो चुनावी अभियानलाई पूर्वी मकवानपुरमा पु¥याएको छ । अभियान अन्तरगत विवेकशीलले चिसापानी, फुर्केचौर र फापरवारीमा कोणासभा एवं घरदैलो गरेको हो । चुनावी कोणसभाहरुमा बोल्दै प्रतिनिधिसभा १ का उम्मेदवार सरोज कोइरालाले समृद्ध नेपाल निर्माण विवेकशीलको मूल उद्धेश्य भएकाले यसलाई रोज्न मतदातालाई...
१ मंसिर, हेटौँडा । मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेश सभामा उम्मेदवारी दिएको संघीय समाजवादी फोरम नेपालले एजेण्डा सार्वजनिक गरेको छ । हेटौँडामा शुक्रबार पत्रकार सम्मेलन गरी संघीय समाजवादीले आप्mनो एजेण्डा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


























