Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

AAEAAQAAAAAAAAKjAAAAJDFiN-1499679420.jpg

२६ असार, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा अन्नपूर्णकर्मी गोविन्द परियारलाई नियुक्त भएका छन् । अहिलेसम्म प्रेस सल्लाहकार नियुक्त नगरेका देउवाले परियारलाई प्रेस संयोजक नियुक्त गरेका हुन् । अहिले परियारले नै प्रेस सल्लाहकारको भुमिका निर्वाह गर्ने जनाईएको छ । परियार अन्नपूर्ण दैनिकको बरिष्ठ सम्वाददाता हुन् ।...

बिराटनगर महानगरमा कांग्रेसको जित

Biratnagar-1499560169.jpg

२५ असार, हेटौँडा । बिराटनगर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शनिवार मध्यराती सकिएको मतगणनामा प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस विजयी भएको हो । विराटननगर महानगरपाकिकाको प्रमुखमा भीम पराजुली र उप प्रमुखमा इन्दिरा कार्की वियी भएका हुन । प्रमुखमा विजयी भएका पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी...

माअोवादीले जित्यो : मोक्तान

Flag_of_the_Communist_Par-1499528704.png

२४ असार, हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मत नआए पनि माओवादीको जित भएको बताएकी छिन् । नेकपा माओवादी हेटौंडा ४ नम्बर वडाको समिक्षा बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मोक्तानले माओवादी भोटमा तलमाथि भएपनि एजेण्डाहरु...

सात सय ६ उम्मेद्वारको धरौटी जफत 

maxresdefault-1499497289.jpg

२४ असार, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुर जिल्लाका स्थानीय तहबाट विभिन्न पदमा दुई  हजार दुई सय चालीस  उम्मेद्वारी दिएका मध्ये सात सय ६ उम्मेद्वारहरुको  धरौटी जफत   हुने भएको छ ।  मकवानपुरको ८ वटा गाउँपालिका, एउटा नगरपालिका र उपमहानगरपालिकामा २ हजार २ सय ४० जनाले उम्मेद्वारी दिएका मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने...

राजपा नेपालद्धारा दल दर्ता

19858571_1525876670836967-1499433367.jpg

  २३ असार,हेटौँडा । पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेको राजपा नेपालले असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजरगरी  शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।   स्वतन्त्रबाट उम्मेदवारी दिएर दोस्रो चरणको चुनावमा  प्रदेश नम्बर ५ को कपिलवस्तु र रूपन्देही गरी दुई ठाउँमा जित हासिल गरेको राजपा नेपालले...

भरतपुरमा च्यातिएका मतपत्रको सुनुवाइ फेरि सर्‍यो

Supreme_court_nepal-1499431470.gif

२३ असार,हेटौँडा । भरतपुर महानगरपालिका वडानम्बर १९ को च्यातिएका मतपत्र  र मतगणना विवाद बारे आज हुने भनिएको सुनुवाइ फेरि सरेको छ ।  १९ नम्बर वडाका वडा सदस्य उम्मेदवार गुञ्जमान विक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्धय मीरा खड्का र अनिल कुमार सिन्हाको संयुक्त इजलासले शुक्रबार  बहस सुरू गर्ने भनिएतापनि आज...

आज भरतपुरमा च्यातिएको मतपत्रको सुनुवाइ

img-04-1499413052.jpg

२३ असार,हेटौँडा । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना विवाद बारे आज  सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ ।     निर्वाचन आयोगले भने वडानम्बर १९ को पुःन मतदान गर्ने निर्णाय गरिसकेको अवस्थामा  आयोगको निर्णयविरुद्ध  मतगणना सुचारूको माग गदैै  भरतपुर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले...

३२५ स्थानीय तहको मत परिणाम सार्वजनिक(अपडेट )

Local-Election-cap-1499409582.jpg

              २३ असार,हेटौँडा । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ३३४ स्थानीय तहमा निर्वाचन भएकोमा  अहिलेसम्म ३२५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ भने ९ स्थानीय  तहको मात्र मतपरिणाम आउन बाँकी रहेको छ , जसमा एमालेले १४६ तह मा विजयी भई अग्रपंतीमा रहेको छ ।  त्यसैगरी  नेपाली कांग्रेसले भने  ११८ तहमा विजयी भएको छ ।...

३ सय ४ स्थानीय तहमा  मतगणना सम्पन्न (अपडेट)

Local-Election-cap-1499237536.jpg

२१ असार,हेटौँडा । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले २५ जिल्लाका ३ सय ४ स्थानीय तहमा  मतगणना सम्पन्न भईसककोे जनाएको छ ।  निर्वाचन आयोगले कूल ३५ जिल्ला मध्ये २५ जिल्लाको मत परिणाम आईसकेको जनाएको छ।   त्यसैगरी संयुक्त निर्वाचन परिचालन केन्द्रले  हाल १० जिल्लाका ३० स्थानीय तहको मतगणना कार्य जारी रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार