Email :- prastakhabar@gmail.com

राजनीति

भरतपुर १९ मा साउन २० गते मतदान

Election-Commission-April-1501593621.jpg

१७ साउन,हेटौँडा । चितवनको भरतपुर महानगरपालिका वडा नं.१९ मा यही साउन २० गते शुक्रबार मतदान गर्ने निर्णय गरिएको छ । निर्वाचन आयोगले तत्काल  मिति तय गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरलाई निर्देशन दिए संगै भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृतले डाकेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । जेठ १४ गते मध्यरातमा मतपत्र...

भरतपुर १९ मा पुनः मतदान हुने

supreme-court-1501420665.jpg

१५ साउन, हेटौँडा । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान हुने भएको छ । आइतबार सार्वोच्च अदालतले भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गर्न आदेश दिएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ फेरि चुनाव गर्ने निर्णय गरेको थियो । पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध परेको...

प्रदशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न असम्भवः निर्वाचन आयोग

Nirwachan-aayog-1501419609.jpg

१५ साउन, हेटौँडा । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न नसकिने स्पष्ट पारेका छन् । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा उनले संवैधानिक र व्यवस्थापकीय दृष्टिले पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न नसकिने बताएका हुन् । उनले...

खिमलाल देवकोटाले एक्कासी दिए राजिनामा

Khim-1501237555.jpg

१३ साउन, काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएका हुन् । पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई पदीय जिम्मेवारी त्याग गरेको जानकारी गराएका छन् । पार्टीले भोगेको पराजयप्रति...

राप्रपा तत्काल सरकारमा नजाने

resize_image-1501233465.jpg

१३ साउन,हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेश समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा...

साझा पार्टी र विवेकशील नेपाली बीच एकीकरण

sajha_parti-1501080124.jpg

११ साउन,हेटौँडा । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको छ । काठमाडौमा पार्टी एकीकरण कार्यक्रमको आयोजना गर्दै एकीकरण भएको घोषण गरीएको हो। एकीकरण पछी पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टीको नयाँ लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गरेको तराजु राखिएको छ...

देउवा मन्त्रीपरिषदमा १९ मन्त्री थपिए

sapath-1501073428.jpg

११ साउन, काठमाडौं । आफु निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा मन्त्रीपरिषदमा आज १९ जना सदस्य थप गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमध्ये नेपाल...

माओवादीबाट मन्त्री बन्नेको टुंगो लाग्यो

Moist-Headquater-1501057910.jpg

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रीपरिषदमा सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सहभागी हुनेहरूको नाम देउवालाई बुझाएको छ ।  पार्टी हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याएर प्रधानमन्त्री देउवालाई नामावली बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले...

कांग्रेस मन्त्रीको नाम टुंगियो

nepali-congress-flag-1501003095.jpg

१० साउन, काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ । नाम टुंगिएसंगै अब मन्त्रीपरिषद विस्तार हुने भएको छ । स्रोतहरूका अनुसार बुधबार मन्त्रीपरिषद विस्तार हुनेछ । पार्टीबाट मन्त्री बनाउने नाममा सभापति एवम् प्रधानमन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको छ । कांग्रेसले पाउने १३ मध्ये बाँकी १०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार