Email :- prastakhabar@gmail.com

राजनीति

मतपत्र झिकाउन सर्वोच्चको अादेश

Court_20150619042154-2-1497946571.jpg

६ असार, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र झिकाउन आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र झिकाउन आदेश दिएको हो...

माओवादीबाट ४ नेता निस्कासित

NCP-Moist-1497941399.png

६ असार, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यसहित चार जनालाई पार्टीबाट निस्कासन गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत गएर गतिविधि गरेको भन्दै माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हर्कबहादुर कामी, केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद पुन, रुकुम जिल्ला सदस्य भरत पुन र...

चुनाव हार्दैमा निराश हुन पर्दैन : न्यौपाने

RaghuRaman-Neupane-1497882803.jpg

५ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले स्थानीय तहको निर्वाचनमा मकवानपुरको केही स्थानमा चुनाव हार्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।  कम्युनिष्टहरुको किल्लाको रुपमा रहेको मकवानपुरको २ वटा गाउँपालिका, थाहा नगरको उपमेयरसहित हेटौंडा नगरको समेत ५ वटा वडा जितेको उदाहारण दिंदै उनले...

प्रधानन्यायाधीशको नाम सिफारिस भएन

Supreme-Court-1497862038.jpg

५ असार, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधिशको नाम सोमबार सिफारिस भएन । संवैधानिक परिषदको सोमबार बसेको बैठक विना निष्कर्ष टुंगिएकाले नाम सिफारिस नभएको हो ।  बैठकमा प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीबारे थप अध्ययन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समय...

प्रधानमन्त्री देउवा बालुवाटारमा

Nepali-congress-President-1497847842.jpg

५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार विहान बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भए पनि नीजि निवास बुढानिलकण्ठमै बस्दै आएका देउवा सोमबार प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । बिहान ५:२२ बजेको शुभ साइत जुराए पछि देउवा बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवालाई बालुवाटारमा कर्मचारीले...

महन्थ ठाकुरको सभामा फायरिङ

Thakur-1497801424.jpg

४ असोज, नवलपरासी । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले सम्बोधन गरिरहेको सभामा आइतबार फायरिङ भएको छ । ठाकुरले सम्बोधन गरिरहेको समयमा राजपा कार्यकर्ताले नेपाल यातायात व्यवसायी समितिका कर्मचारीमाथि कुटपिट गरेपछि हवाई फायरिङ भएको हो । कर्मचारीमाथि आक्रमण भएपछि स्थानीय र राजपा कार्यकर्ताबीच झडप भएको थियो । झडप...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Rastrapati-1497799008.jpg

४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार स्विटजरल्यान्डको जेनेभाबाट स्वदेश फर्केकी छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी भएर सहभागी भएर भण्डारी स्वदेश फर्केकी हुन् ।  सम्मलनको एक सत्रमा राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रमको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे धारणा...

शिक्षक संगठन मकवानपुरमा दाहाल

३ असार, हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको शनिबार सम्पन्न अधिवेशनबाट श्रीराम दाहालको अध्यक्षतामा ३४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, महिला उपाध्यक्ष सचिव सहसचिव कोषाध्यक्षमा क्रमश किशोर बर्तौला, लक्ष्मी दुलाल, पुरुषोत्तम आचार्य, प्रतिमा गौतम, केशव शर्मा तथा सहकोषाध्यक्षमा चन्द्राद्वी बल...

अहिलेका नेता खुद्रे राजा हुन्-त्रिपाठी

download-1497672244.jpg

३ असार, हेटौंडा । आन्दोलनको नेतृत्व लिन राष्ट्रिय जनता पार्टी (राजपा) का वरिष्ठ नेता ह्दयश त्रिपाठीले अहिलेका प्रमुख दलका नेताहरूलाई खुद्रे नेताको संज्ञा दिएका छन् । तीन दलतर्फ लक्षित गर्दै नेता त्रिपाठीले भने, ‘जर्वजस्ती चुनाव गराउन खोज्दा होलसेलका राजा त फालिए भने यिनिहरु त खुद्रा राजा हुन, त्यसैले आन्दोलनलाई दबाउन खोजे मधेसी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार