१२ जेठ, हेटौँडा । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधिले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर...
११ जेठ, हेटौंडा । शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको हेटौँडामा अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्ने भएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी र स्वदेशकै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गर्न लागिएको अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए । मेलामा हेटौडाबाट शैक्षिक परामर्श सेवा...
११ जेठ, हेटौंडा । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा नेकपा एमालले बढि स्थानमा विजय हासिल गरेको छ । मकवानपुरको १० स्थानीय तहमध्ये सबैभन्दा बढि एमालेले विजय हासिल गरेको हो । ८ गाउँपालिका, १ उपमहानगरपालिका र १ नगरपालिकामा भएको निर्वाचनमा एमालेले अग्रस्थान हासिल गरेको छ । स्थानीय तहमध्ये एमालेले मकवानपुरगढी, भीमफेदी,...
१० जेठ, हेटौंडा । हेटौंडा–११ को वडा अध्यक्षमा नेकपा एमालेका गोकर्ण पराजुली विजयी भएका छन् । पराजुलीले १४ सय ९३ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका अर्जुन शर्मा कँडेलले १२ सय २५ मत प्राप्त गरेका थिए । वडा सदस्यमा एमालेका रामचन्द्र न्यौपाने, अन्जन तिमल्सिना, गिता सुनार र जुना दाहाल विजयी भएका छन् ।...
१० जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत विजयी भएका छन् । मतगणना शुरू भएको दशौं दिन बुधबार दिउँसो प्राप्त परिणाम अनुसार महतले २३ हजार १ सय २४ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अानन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका छन् । उपमेयरमा...
१० जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मिना लामा बन्ने निश्चित भएको छ । स्थानीय तह निर्वाचनको मतगणना शुरु भएदेखि नै अग्रता कायम गरेकी लामा उपमेयर बन्ने निश्चित छ । प्रतिष्पर्धी उम्मेदवार भन्दा निकै अघि रहेकी उनी पहिलो महिला उपमयेर बन्ने भएकी छिन् । प्रतिष्पर्धी उम्मेदवार माओवादी केन्द्रका बलराम...
१० जेठ हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ३ जना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए । पत्रकार सविन न्यौपाने हेटौंडा-१ को वडा अध्यक्ष, नवीन सिग्देल हेटौंडा-४ को वडा अध्यक्षमा र देवराज रिमाल हेटौंडा-७ को वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा होमिएका नेपाली...
१० जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ । बुधबार विहान प्राप्त परिणाम अनुसार एमालेका लक्ष्मणप्रसाद भण्डारीले १७ सय ५० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका विश्वराज नेपाल १३ सय ३२ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका रघुनाथ खुलाल,...
८ जेठ, हेटौंडा । हेटौंडा उपमहानरपालिकामा मंगलबार साँझ ६ बजेसम्ममा मेयरमा नेकपा एमाले अगाडि छ । एमालेका मेयरका उम्मेद्वार हरिबहादुर महत १९ हजार ८ सय ४३ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका आनन्दराम पराजुली १९ हजार ७ सय ५६ मतसहित महतलाई पछ्याई रहेका छन् । राप्रपाका मेयरका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


























