९ फागुन, हेटौंडा। बागमती प्रदेश सरकारले माझीहरुको पर्व लदीमा सार्वजनिक बिदा दिने निर्णय देखि कर्मचारी बढुवा र भगिनी सम्बन्ध स्थापनाका लागि संघिय सरकारलाई सिफारिस गर्ने र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सहित बसेको मन्त्रिपरिषदको...
९ फागुन, हेटौंडा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले जानकारी दिए । प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको र फलोअपका...
९ फागुन, हेटौंडा । सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक बढुवामा सिफारिस भएका छन् । रिक्त रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि तीनजनाको नाम सिफारिस भएको हो । बढुवा समितिले वरिष्ठ उपरीक्षकहरू कृष्ण ढकाल, दीपेन्द्र कुवँर र विष्णुप्रसाद भट्टलाई सिफारिस गरेको छ । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा...
८ फागुन, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत जाने कार्यक्रम स्थगित भएको हो । इण्डिया फाउण्डेसनले प्रयागराजमा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने भनिएको थियो...
८ फागुन, हेटौंडा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बिहीबारका लागि तय भएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो । आफ्ना पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि बैठक स्थगन गरिएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान नेपाल प्रशासनिक...
८ फागुन, हेटौंडा । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा निधन भएको हो । ५९ वर्षीय सापकोटाले नेकपा (एमाले) काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे...
७ फागुन, हेटौंडा। मकवानपुरको कैलाश बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको बुधबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उदघाटन गरेका छन् । स्थानीय भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई...
७ फागुन, हेटौंडा । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ को अवसरमा १० जनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट सम्मान गरेको छ । सम्मानित हुनेहरूमा निर्वाचन आयोगका शाखा अधिकृत युवराज गुरागाईँ, नायव सुब्बा हेमन्तराज ढकाल र कुचीकार लक्ष्मीनानी च्यामे तथा प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश, विराटनगरका नायव सुब्बा तीर्थराज अधिकारी,...
७ फागुन, हेटौंडा । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
















-1792888897.jpg)




-nepal-1792111426.jpg)




