३ मंसिर, हेटाैंडा । मंसिर १६ गते हुने हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका विरुद्ध कुनै पनि उजुरी परेको छैन्। उम्मेदवार विरुद्ध उजुरी गर्ने आज कार्य तालिका रहेको थियो। मनोनयन दर्ता भएका १४ जना विरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको अवानी मैनाली भट्टराईले जानकारी दिएका...
३ मंसिर, हेटौंडा । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोग स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्। कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी आइतबार कार्यालयमा हाजिर थिए । (देशसंचारबाट)...
३ मंसिर, धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम यात्रा प्रारम्भ गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बाजुराको कोल्टीबाट सुदूरपश्चिम यात्रा प्रारम्भ गरेका हुन् । उक्त यात्रा कैलालीको साडेपानीमा पुगेर समापन हुनेछ। राप्रपा कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो...
३ मंसिर, हेटाैंडा। सरकारले देशभर आज शोक विदा दिएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गाको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा...
३ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई स्वच्छता, निष्पक्षता, वस्तुगत गुणलाई शिरोधार्य गरेर जनताको भरोसालाई कायम राख्दै छितो छरितो र विश्वासनीय रुपमा कार्यसम्पादन गर्न आग्रह गरेका छन् । आइतबार हेटौंडामा प्रदेश लोक सेवा आयोगको पाँचौं स्थापना दिवस समारोह कार्यक्रममा उनले नागरिकको...
३ मंसिर, हेटौंडा । चार देशका लागि नियुक्त राजदूतहरुले शपथ लिएका छन् । राष्ट्रपति पौडेलले पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदूतहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि प्राध्यापक डा. कृष्णप्रसाद ओली...
३ मंसिर, हेटौंडा । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालको इजलासले आइतबार लामिछाने र गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक छवि...
३ मंसिर, हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने दिन रहेको छ । निर्वाचन कार्यतालिका अनुसार विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । मंसिर ४ गते साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम...
२ मंसिर, सिद्धिचरण। एकल उम्मेदवारी पर्दा जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आजको मनोनयन दर्तामा कांग्रेस उम्मेवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको जनाइएको छ। यद्यपि निर्वाचित भएको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







