Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरको राक्सिराङमा भिरबाट लडेर वृद्धको मृत्यु

1704953128311-1731328906.jpg

२६ कार्तिक, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर- ८ रातोडाँडामा भिरबाट लडेर स्थानीय ८१  वर्षीय सिंह बहादुर ब्लोनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। घर नजिकै भिरमा अरेली काँडाको घास काट्ने क्रममा चिप्लिएर भिरबाट ८० मिटर तल खसेका थिए।  गम्भीर घाइते उनको...

मन्त्रिपरिषद्को निर्णयमा विद्युत प्राधिकरण कर्मचारीको विरोध

1723197644_electricity-of-1731316055.jpg

२६ कार्तिक, हेटौंडा । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता भुक्तानी नभए पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयले नेपाल विद्युत् प्राधिकरण धरासायी हुने भन्दै कर्मचारीले विरोध गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बक्यौता नतिरे पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो ।...

सांसद अधिकारी पक्राउबारे कोशी प्रदेशसभाबाट सूचना टाँसेर जानकारी

hp-lilaballav-adhikaripng-1731315411.png

२६ कार्तिक, हेटौंडा । कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट...

रवि लामिछानेलाई आज रुपन्देही ल्याइने

Screenshot_20241018_17263-1731299801.jpg

२६ कार्तिक, हेटौंडा। सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ। कार्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज रुपन्देही लैजान लागिएको हो।  सहकारीको रकम हिनामिना गरेको आरोपमा जजिप्रका कास्कीले कास्की जिल्ला...

हेटौंडा-१२ मा उम्मेदवार टुंगो लगाउँदै दल, वडा केन्द्रित चुनावी गतिविधि बढ्दै

Screenshot_20241110_18413-1731245010.jpg

सुनिल शिवाकोटी २५ कार्तिक, हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का  वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै यतिबेला  हेटौँडा १२ कार्यवाहक अध्यक्षले चलाइरहेका छन् । देशभर स्थानीय तहमा खाली रहेको प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि निर्वाचन...

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

Screenshot_20241110_17491-1731240271.jpg

२५ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन प्रस्थान गरेका हुन् ।  राष्ट्रपति पौडेललाई विदाई गर्न प्रधानमन्त्री केपी...

रवि लामिछाने विरुद्ध थप १३ दिनको म्याद थप

Screenshot_20241018_17263-1731234842.jpg

२५ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा...

बागमती प्रदेश सरकारको सय दिनको उपलव्धी मंसिर ३ गते सार्वजनिक हुने

Cm-ofic-bagamati_gov1658-1731231480.jpg

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी मंसिर ३ गते हुने भएको छ । एमाले कांग्रेसबीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले यस्तो निर्णय गरेको हो ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा ललितपुरमा बसेको बैठकले बागमती...

मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

FB_IMG_1731224069875-1731224130.jpg

२५ कार्तिक, इटहरी । मानव तस्करी काण्डमा मुछिएका कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको हो।  उनलाई  जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले  पक्राउ गरेको कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार