२९ कार्तिक, काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ। काठमाडौं रहेकी गौचनको स्वास्थ्य अस्वस्थ बिग्रएपछि बुधबार राति ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। गौचन म्याग्दी निवासी हुन्। उनी नेपाली...
२८ कार्तिक, हेटौंडा। मनहरी गाउँपालिकामा मानव बेचविखन बिरुद्धको सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ।बुधबार गाउँपालिकाले ९ वटै वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निमित्त कार्यालय प्रमुख उपसचिव पवन कुमार भट्टको...
२८ कार्तिक, हेटौंडा । कार्तिक २५ गते सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ६मा मकवानपुर बकैया ३ हात्तिसुढेका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार गरेको घटनामा संलग्न १ जनालाई प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार घटनामा संलग्न भएको आरोपमा सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षीय परमानन्द...
२८ कार्तिक, हेटौंडा । जिल्ला अदालत काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार विराटनगरबाट पक्राउ गरि अदालत पेश गरिएका उनलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। दुई दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालत पेश...
२७ कार्तिक, काठमाडौं। ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर रही फरार रही मंगलबार बिहान पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान...
२७ कार्तिक, हेटौंडा । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको १० दिने औपचारिक भ्रमणका लागि चीनको छेन्दु प्रस्थान गरेकी छन् । जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन् । भ्रमणमा उपाध्यक्ष...
२७ कार्तिक, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । अब बागमती...
२७ कार्तिक, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई काठमाडौंको सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । यही मुद्दामा केही दिन अघि ५ बर्ष जेल सजाय सदर गरेको थियो ।...
२७ कार्तिक, हेटौंडा । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोग, २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







