Email :- prastakhabar@gmail.com

राजनीति

रास्वपाले रवि लामिछाने पक्राउविरुद्ध आन्दोलन गर्ने

Rstriya-shotatentra-party-1731204025.jpg

२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । दोस्रो चरणमा ‘संयुक्त सशक्त’ आन्दोलन गरिने पार्टीले जनाएको छ । दोस्रो चरणको आन्दोलनको मिति भने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छैन । शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय...

मकवानपुर आएर प्रचण्डले भने- वर्तमान सरकार दलाल र पुँजीपतिहरुको प्रतिनिधि

Screenshot_20241109_19361-1731160299.jpg

२४ कार्तिक, हेटौँडा । मकवानपुर आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र पुँजीपतिहरुको प्रतिनिधिका रुपमा रहेको आरोप लगाएका छन् ।  शनिवार मकवानपुरको थाहानगरमा वाइसीएलको दोस्रो नगरसभाको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तामान सरकार प्रति यस्तो आरोप लगाएका हुन् । उनले...

प्रचण्ड थाहा नगरपालिकामा (तस्बिरहरू)

1731134633990-1731134980.jpg

२४ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिका आएका छन् । पार्टी निकट युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड थाहा आएका हुन् । थाहा आउने क्रममा उनलाई चित्लाङका स्थानीयले स्वागत गरेका थिए । (तस्बिरहरू: गंगा दाहालको फेसबुकबाट)...

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

FB_IMG_1731120600723-1731123861.jpg

२४ कार्तिक, हेटौंडा । गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाउन लागिएको हो ।  विसं १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन...

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

Rstriya-shotatentra-party-1731121354.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम...

मामाघर नेपालमा मनाए सक्षमले जन्मदिन

Screenshot_20241108_20285-1731077269.jpg

२३ कार्तिक, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का सक्षम गोतामेले आफ्नो १३ औं जन्मदिन मामाघर नेपालमा मनाएका छन् । उनले शुक्रबार मामाघरमा आश्रित बालकहरुका लागि खाद्यन्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । उक्त अवसरमा सक्षमले मामाघरलाई चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यन्न हस्तान्तरण गरेका थिए । शिदार्थ...

दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल :उद्घाटन् खेलमा नमोबुद्ध विजयी

Screenshot_20241108_20234-1731076748.jpg

२३ कार्तिक, हेटौंडा। आजबाट दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता सुरु भएको छ।सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन उदघाटन गरेका छन्। मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा सुरु भएको खेलमा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ ।...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने

Rstriya-shotatentra-party-1731042765.jpg

२३ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक...

मकवानपुरको बकैया ४ का वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

Screenshot_20241107_11085-1730957055.jpg

२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सरकारी काजगात किर्तेको अभियोग पक्राउ पुर्ज पजारी भइ फरार रहेका बकैया ४ का वडाध्यक्ष राजन दंगल पुर्पक्षका लागि जेल चलान भएका हुन्।  मृत्यु भइसकेकी उमादेवी गुरुङको नक्कली छोर बनी सम्पत्ति हडप्न नक्कली कागजात तयार पारेपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार