Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीलाई एसीडी सम्मेलनमा कतारका राजाबाट निमन्त्रणा

KP-Oli-1723559538-1723615181.jpg

३० साउन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसीडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा आएको छ । प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेर निमन्त्रणा...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

images(1)-1723606113.jpg

३० साउन, मुग्लिन । मंगलबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोला र चुम्लिङटारमा ढुंगा सहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको य चितवन प्रहरीले जनाएको छ।पहिरो पन्छाएर आवश्यक समन्वय भईरहेको र २।३ घण्टा लाग्ने जनाइएको छ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1723597066.jpg

३० साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ छलफल र पारितका लागि प्रस्ताव गर्ने...

हेटौंडा ७ पनि भदौ १ गते बालमैत्री वडा घोषणा हुदै

Screenshot_20240813_19512-1723558043.jpg

२९ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ र २ पछि वडा नम्बर ७ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बाललमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।  बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेकोले यहि भदौ १ गते शनिबार हेटौंडाको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त...

टीआरसीसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश

1641373260_1615078427_san-1723557676.jpg

२९ साउन, हेटौंडा । संक्रणकालिन न्याय (टीआरसी) सम्बन्धी ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा पेश भएको छ । कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेकी हुन् । लामो समयको छलफल पनि विधेयक समितिबाट...

मधेशका मुख्यमन्त्रीद्वारा ८ राज्यमन्त्री बर्खास्त

CM-Satish-Singh-1723532292.jpg

२९ साउन, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1723510682.jpg

२९ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा छ...

हेटौँडामा शिक्षक बैंक र व्यवस्थापनमा “मोनोपोली", शिक्षक महासंघको ध्यानाकर्षणपत्र

FB_IMG_1723479932600-1723479947.jpg

२८ साउन, हेटौंडा। हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विज्ञ शिक्षकको सुचिकृत नगरेको शिक्षक बैंक र व्यवस्थापनमा सरोकारवाला निकायको सुझावलाई वेवास्ता गरि मोनोपोली (एकलौटी ) गरेको आरोपमा नेपाल शिक्षक महासंघ मकवानपुरले उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ मकवानपुरले २०८१ असार १ गते...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1723422401.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार