३२ साउन, काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आएका छन् । अमेरिकी व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेका हुन् । उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। बर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन...
३१ साउन, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिले हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ।८२ का लागि वृद्धि गरेको विषय र भइरहेको आन्दोलनको विषयमा प्रेस विज्ञप्ती जारी गरेको छ। कांग्रेस हेटौंडा नगर कार्य समितिका सभापति उत्सव इटेनीद्वरा बिहीबार जारी विज्ञप्तीमा कांग्रेस हेटौंडा नगरले भन्यो उपमहानगरले अध्ययन नगरी कर...
३१ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्। बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरे।...
३१ साउन, हेटौंडा । राष्ट्रिय सभामा महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ पेश भएको छ । प्रतिवेदन बिहीबारको राष्ट्रिय सभा बैठकमा पेश भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिवेदन, २०८१ सभासमक्ष पेश गरेका छन् । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...
३१ साउन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको २५ गतेको नगर बैठकले सर्वसम्मत पारित गरेको कर वृद्धि र करको शिर्षक हेरफेरको विषयमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले दोहोरो चरित्र देखाएका छन्। कर वृद्धिको विषयमा बसेको बैठकमा कर वृद्धि गर्नुपर्छ भनेर हस्ताक्षर गरेका एमाले जनप्रतिनिधिको हप्ता दिन नबित्दै बुधबार गोप्य बैठक बसेर ४८ जना...
३१ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत मागेकोमा दुई तिहाई मत पाएका हुन् । उनले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसदको मत पाएका छन् । विश्वासको मतमाथि मतदान हुँदा ५६ सदस्यीय...
३० साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सुविधासम्पन्न प्रशासनिक भवन समुद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले भवनको समुद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित २० करोड ५१ लाखको बजेटबाट नवनिर्मित प्रशासनिक भवनको...
३० साउन, हेटौंडा । प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक पारित भएको छ । विधेयक बुधबार बसेको प्रतिनिधिसभा बैठकमा छलफल पछि पारित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन...
३० साउन, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । आचार्यले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका हुन् । साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत लिएर मन्त्री परिषदलाई पूर्णता दिने तयारी...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







