Email :- prastakhabar@gmail.com

राजनीति

थानकोट-चित्लाङ सडकखण्ड करिब २५ दिन दैनिक ७ घण्टा बन्द रहने

Screenshot_20240606_07571-1717640204.jpg

२४ जेठ,हेटौंडा। मकवानपुरको थाहानगर हुदै काठमाडाैंबाट हेटाैंडा जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकखण्ड आज बिहिबार जेठ २४ गतेबाट दैनिक ७ घण्टा यातायात संचालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने जनाइएको छ।  सडक डिभिजन कार्यालय काठमाडाैंले...

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

Screenshot_20240606_06115-1717633624.jpg

२४ जेठ, हेटौंडा । मधेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा...

वातावरण दिवसको अवसरमा अशोक सामुदायिक वनको वृक्षारोपण

FB_IMG_1717600219374-1717600354.jpg

२३ जेठ, हेटौडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौडा १७ राजदेवीको आयोजना र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको ब्यवस्थापन र राजदेवी माविको सहयोगमा वृक्षारोपण गरिएको छ । हेटौडा १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रमेश कुमार राईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।...

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

Screenshot_20240605_20452-1717599649.jpg

२३ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत नपाएका हुन् । विश्वासको मत लिने मतदानमा १०३ सांसदमध्ये यादवको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । विश्वासको मतको लागि ५४ मत उनको पक्षमा खस्नु पर्थ्यो । सभामुख रामचन्द्र मण्डलले उनको पक्षमा खसेको मत...

अग्नि सापकोटाविरुद्ध दायर रिटमा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने

img-04-1717587297.jpg

२३ जेठ, हेटौंडा । द्वन्द्वकालमा भएको घटनालाई लिएर माओवादी नेता अग्नि सापकोटाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले असार १२ गते निर्णय सुनाउने भएको हो । काभ्रेका अर्जुन लामाको हत्याको विषयमा सापकोटामाथि छानबिनको माग गर्दै परेको रिटमाथि १२ वर्षपछि सर्वोच्चले निर्णय दिने मिति तय गरेको छ । संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि उनीविरुद्धको...

अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको उत्तर दिने

1565258714_barsaman_pun_s-1717556847.jpg

२३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी,...

वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1717555394.jpg

२३ जेठ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नु पर्ने बताएका छन् । विश्व वातावरण दिवसको शुभकामना दिंदै राष्ट्रपति पौडेलले वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु...

मधेस सरकारबाट बाहिरियो नेकपा(एस)

IMG_20240427_211139-1717507847.jpg

२२ जेठ, हेटौंडा। मधेस सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।जसपा नेता सरोज कुमार यादव नेतृत्व मधेस सरकारबाट नेकपा एकीकृत समाजवादी मंगलबार साँझ बाहिरिएको हो । मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिदैछन्। एमाले–माओवादी मधेश सरकारबाट बाहिरिए पनि नेकपा (एस) भने सरकारमै थियो । काठमाडौँ पुगेका नेकपा (एस)का दुई मन्त्री...

सबै पालिकामा समानुपातिक बजेट विनियोजन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशको माग

Screenshot_20240604_18411-1717505782.jpg

२२ जेठ, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले सबै पालिकामा समानुपातिक बजेट विनियोजन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशको माग गरेको छ । महासंघले मंगलबार बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्की र आर्थिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार