Email :- prastakhabar@gmail.com

राजनीति

दैलेख केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1717482906.jpg

२२ जेठ, हेटौंडा। दैलेखको नेपा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।मंगलबार बिहान १० बजेर ३० मिनेट जाँदा दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १  रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

बजेटमाथिको सामान्य छलफल जारी रहने

1641373260_1615078427_san-1717465768.jpg

२२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आज पनि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची छ । बैठकमा संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व...

उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपतिको शुभकामना

president-Ram-chandra-pou-1717462464.jpg

२२ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले टि-२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले...

एमाले मकवानपुर श्रीधर पोखरेलको नेतृत्वमा

FB_IMG_1717419381660-1717419512.jpg

२१ जेठ, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्।एमाले मकवानपुरको आइतबार सम्पन्न १२ अधिवेशनको मतदानको अन्तिम मतपरिणाममा एमाले मकवानपुर अध्यक्षमा पोखरेलको निर्वाचित भएका छन्।  पोखरेलले कुल कुल ७६५ मतमध्ये ३१३ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धि इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त...

संसदमा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

Rekha-Sharma-1717405331.jpg

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश भएको छ ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० पेश गरेकी हुन् । संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व...

न्यूरोडमा कालोपत्रे गर्ने क्रममा विवाद

Bibad-1717404542.jpg

२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि खनेको सडकमा सडक विभागले कालोपत्रे गर्न क्रममा तनाव भएको छ । सडक विभागले खाल्डो पुरेर पिच गरेपछि महानगर, सडक विभाग र स्थानीयबीच विवाद भएको हो । विभागले पिच गरिरहँदा रोक्नका लागि काठमाडौं महानगरका नगर प्रहरी पुगेपछि विभाग र स्थानीयसंग विवाद भएको छ । स्थानीय महानगर...

राज्य व्यवस्था समितिबाट प्रतिवेदनसहितको विधेयक संसदमा पेश

Ramhari-1717403850.jpg

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदनसहितको विधेयक पेश गरेको छ ।  समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि पहिलो संशोधन) विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभा बैठकमा पेश गरेका हुन् । संवैधानिका निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य...

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी रहने

1641373260_1615078427_san-1717377684.jpg

२१ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहने छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्ने...

रविको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

img-04-1717333508.jpg

२० जेठ, हेटौंडा । ट्राफिक नियम मिच्नेलाई  स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । गृहमन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार