Email :- prastakhabar@gmail.com

राजनीति

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत

1704418546_national-sava-1717333070.jpg

२० जेठ, हेटौंडा । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आइतबारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी हुन् । विधेयकमाथि सांसदहरूले सभा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएकी थिइन्...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1717292698.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।  राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् र छलफल प्रारम्भ...

बजेटमाथिको सामान्य छलफल प्रारम्भ हुने

1641373260_1615078427_san-1717292105.jpg

२० जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने छ ।...

एमाले मकवानपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

1-1615187134-1717289108.jpg

२० जेठ, हेटौंडा। नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा उक्त उम्मेदवारी परेको हो।शनिबार साँझ एमाले जिल्ला निर्वाचन कमिटीले जारी गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ५ जनाले अध्यक्ष पदमा...

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउन दलहरु सहमत

Capture-1717288201.JPG

२० जेठ, हेटौंडा । मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा एक मत भएका छन् । शनिवार हेटौँडामा भएको भेलाले यस्तो निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।  बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान...

बजेट सत्तारूढ दलसंग परामर्श नगरी ल्याइयो: ओली

PM-KP_Oli-Baisakh-2078-1_-1717240648.jpg

१९ जेठ, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको बजेट सत्तारूढ दलसंग परामर्श नगरी ल्याएको बताएका छन् ।  पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र)...

उपचारका लागि लामो समय पालो पर्खनु पर्नेबारे अध्ययन गर्न समिति गठन

1694948650-gKR5z-1717229695.jpg

१९ जेठ, हेटौंडा ।  सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था बारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।...

दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा

r_20200601192128-1717208436.jpg

१९ जेठ, हेटौंडा । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा...

नेपाल प्रहरीका ४ एसपी, एसएसपी बढुवाको सिफारिसमा

Screenshot_20240214_07252-1717202284.jpg

१९ जेठ, हेटौंडा। नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक(एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।  गृह मन्त्रालय बढुवा समितिको बैठकले शुक्रबार ४ जना एसपीलाई रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो *बढुवाको सिफारिसमा परेका एसपीहरु*...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार