Email :- prastakhabar@gmail.com

राजनीति

रास्वपा पूर्व संयोजक एवं व्यवसायी न्यौपाने कांग्रेस प्रवेश

nn-1706315638.jpg

१३ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्व संयोजक तथा मकवानपुरे व्यवसायी राजकुमार न्यौपाने शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह,...

सेवामुखी राजनीतिमा जोड दिन कांग्रेस नेता प्रकाशमान सिंहको जोड

Prakasha-Man-SIngh-1706315250.jpg

१३ माघ, हेटौंडा ।  नेपाली कांग्रेस बागमती प्रदेश समितिको आयोजनामा शुक्रबार हेटौँडामा पार्टीको ७८ स्थापना दिवस मनाइएको छ ।  नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टीका पूर्व...

प्रशासन कार्यालय मकवानपुरमा तामाङ्ग भाषामा नागरिक बडापत्र

CDO-Office-1646642227-1706278855.jpg

१२ माघ,हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तामाङ भाषा नागरिक वडापत्र सुरु गरेको छ । माघ १२ गते शुक्रबारबाट तामाङ भाषामा नागरिक वडापत्र सुरु गरेको हो ।  तामाङको बाहुल्या रहेको मकवानपुरमा प्रशासन कार्यालयमा बिभिन्न कामको सिलसिलामा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उदेश्यले तामाङ्ग भाषामा नागरिक वडापत्र सुरु गरिएको...

माओवादी सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन

Screenshot_20221123-05382-1706264802.jpg

१२ माघ, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो । माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन...

बागमतीमा राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनका सबै विजयी

IMG_20240125_174158-1706183950.jpg

सुनिल शिवाकोटी  ११माघ,हेटौंडा। बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बिहिबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा कांग्रेसबाट महिला क्लस्टरमा उम्मेदवार बनेकी विष्णु कुमारी पुडासैनी र (अन्य)मा गठबन्धन दल कांग्रेसबाट मनोनयन दर्ता गराएका जितजंग बस्नेत र माओवादी केन्द्रबाट अपाङ्ग...

राष्ट्रियसभा निर्वाचन: मधेशमा गठबन्धनका उम्मेदवार विजयी

Screenshot_20240125_16530-1706180962.jpg

११ माघ, जनकपुर । मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् । ढुंगानाले ७ हजार ३७० र चौधरी ७ हजार ९२३ मतसहित विजयी भएका हुन् ।  त्यस्तै एमालेका उम्मेदवारले २ हजार ४८४ मत र जनमत...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन: बालेन्द्रको निर्वाचन बहिष्कार सहित ५ अनुपस्थित

IMG_20240125_090913-1706179946.jpg

११ माघ, हेटौंडा। काठमाडौंका मेयर बालेन्द्र साह सहित ५ जनाले बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृयामा सहभागी जनाएनन्।  ४ सिटका लागि भएको मतदानमा कुल  ३४७ मतदाता मध्ये प्रदेशसभा तर्फ १०८ र स्थानीय तहतर्फ २३४ जना गरी ३४२ जनाले मात्र मतदानमा भाग लिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताएका छन् ।  मतदान...

बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचन: मतगणना सुरु

IMG_20240125_161816-1706179159.jpg

११ माघ,हेटौँडा । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरु भएको छ।  ९  बजेबाट सुरु भएको मतदान ३ बजे  सक्किएसँगै ४ बजेर १० मिनेटबाट मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएका छन । आज भएको निर्वाचनको मतदान मा १०८ प्रदेशसभा सदस्य तथा २३४ जनप्रतिनिधिले गरी कुल...

बागमती प्रदेश राष्ट्रियसभा निर्वाचन: सक्कियो मतदान, ३४२ ले गरे मतदान

20230124213628_IMG_3880-1706174509.JPG

११ माघ,हेटौँडा । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया सक्किएको छ । ९  बजेबाट सुरु भएको मतदान भर्खरै सक्किएको हो । आज भएको निर्वाचनको मतदान मा १०८ प्रदेशसभा सदस्य तथा २३४ जनप्रतिनिधिले गरी कुल ३४२ जनाले मतदान गरेको मुख्य निडर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिएका छन । प्रदेशसभा तर्फ २ जना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार