Email :- prastakhabar@gmail.com

राजनीति

एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनित

Screenshot_20230511_08573-1704468894.jpg

२० पुस, काठमाडौं । नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी...

व्यापारीलाई धम्की दिएको आरोपमा युवक पक्राउ

Screenshot_20230626_21040-1704447341.jpg

२० पुस, रौतहट । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-८ का ३५ वर्षीय श्रीभगवान साह छन् । उनले स्थानीय व्यापारीलाई ज्यान मार्ने धम्की दिएर फोन गरेर मार्ने धम्की दिएर ५०  लाख रुपैयाँ मागेको उजुरी छ । उनीविरुद्ध आपराधिक लाभ मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला...

भारतले नेपालमा सोझैं २० करोड लगानी गर्नसक्ने सम्झौता देशको हितमाः प्रधानमन्त्री

PushpaKamal-1704433245.jpg

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले नेपालमा सोझै २० करोड लगानी गर्नसक्ने सम्झौता देशको हितमा रहेको दावी गरेका छन् । प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो दावी गरेका हुन् । ३ करोडबाट शुरू भएर ५ करोड हुँदै अहिले सिधैं २० करोड लगानी गर्न सक्ने सम्झौता भएको...

राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन हुँदै

Screenshot_20231216_07152-1704420697.jpg

२० पुस, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने भएको हो ।  प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि शुरु हुनेछ र पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३...

हेटौंडा-७ मा खहरे नियन्त्रणका लागि तटबन्ध निर्माण थालियो

Screenshot_20240104_17411-1704369559.jpg

१९ पुस, हेटौंडा । हेटौंडा-७ मा नागस्वती-शान्तिटोल खहरे नियन्त्रणका लागि तटबन्ध निर्माण थालिएको छ।राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको २० लाख रूपैयाँ बजेटमार्फत तटबन्ध निर्माण थालिएको हो।निर्माण कार्यको हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतमले शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले समयमै गुणस्तरीय काम गर्न...

नेपाल र भारतबीच ४ वटा समझदारी

Samjhauta-1704365242-1704367586.jpg

१९ पुस, काठमाडौं । नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा भएको नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ । बैठकपछि नेपाल र भारतबीच १०...

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Rastrapati_Jayshankar-Bhe-1704350584.jpg

१९ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बिहिबार विहान काठमाडौं आईपुगेका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटको शुरुवात नै राष्ट्रपति पौडेलबाट गरेका हुन् ।   राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असर, हिमाल र...

अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

IMG_20240104_104702-1704344541.jpg

१९ पुस,हेटौंडा। जिल्ला अदालतबाट काठमाडौं परिसरबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन्।बुधबार थुनछेक बहसका लागि जिल्ला अदालत ल्याइएका थुनुवा ३२  वर्षीय कमल खड्का प्रहरीको हतकडीसहित भागेका थिए।  उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट  बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर...

एमाले केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने

uml-logo_20220514184202_G-1704336334.jpg

१९ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।  । बैठक दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार