Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको निमित्त व्यवस्थापन समिति गठन

Screenshot_20240107_19454-1704636068.jpg

२२ पुस, हेटौंडा । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको निमित्त व्यवस्थापन समिति गठन गरिएको छ । बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले व्यवस्थापन समिति गठन गर्दै  समितिकाे सेवा सुविधा तथा सर्त सम्वन्धि व्यवस्था गरेको हो । तीन सदस्यीय समितिको अध्यक्षमा काठमाडौंका प्रशान्त अधिकारी र सदस्यहरूमा काठमाडौंका यज्ञनाथ दाहाल र...

हेटौंडामा ४ वर्षीय छोरीलाई यातना दिने बाबु पक्राउ

Screenshot_20240107_15285-1704620647.jpg

२२ पुस, हेटौंडा। हेटौंडामा आफ्नै ४ वर्षकी छोरीलाई कुटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा  प्रहरी कार्यालय हेटौंडाले महोत्तरी एकडारा गाउँपालिका-३ घर भई हेटौंडा उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय रामजी मण्डललाई शनिबार साँझ उक्त आरोपमा पक्राउ गरेको हो। उनले नपढेको भन्दै ४ वर्षीय छोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा...

बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

sarlai-(1)-1704613723.jpg

२२ पुस, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो ।...

हेटौंडाको चालू आर्थिक वर्षको बजेट संशोधन

FB_IMG_1704544417412-1704598705.jpg

२२ पुस, हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटको संशोधन  गरेको छ। शनिबार सम्पन्न १४औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले संशोधनसहितको बजेट पेस गरेका थिए जसमा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँ पुर्‍याएको...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सर्यो

Screenshot_20230825_07501-1704523988.jpg

२१ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सरेको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचन र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । यसअघि, बैठक शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको थियो । विशेष कारणवश  बैठकको मिति सारिएको मुख्य सचिव कृष्णप्रसाद...

सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर निषेधाज्ञा

Screenshot_20240106_11455-1704520870.jpg

२१ पुस,हरिवन। प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवामा यस अघि स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले  बताएका...

मकवानपुरगढी जेसीज बर्ष २०२४ पुडासैनीको नेतृत्वमा

IMG_20240106_074627-1704506638.jpg

२१ पुस, हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ को नेतृत्व विजय पुडासैनीले समाल्ने भएका छन्।शुक्रबार भएको मकवानपुरगढी जेसीजको प्रथम साधारणसभाबाट पुडासैनी अध्यक्षमा सर्वसम्मत चयन भएसँगै मकवानपुरगढी जेसीज वर्ष २०२४ को नेतृत्व पुडासैनीले समाल्ने भएका हुन्।  गढीजेसीजको  कार्यकारिणी उपाध्यक्षमा सुनिल सुवेदी र सुनिल बहादुर पाख्रिन...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

Screenshot_20230825_07501-1704504028.jpg

२१ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।...

सर्लाहीको बरहथवामा कर्फ्यु

Screenshot_20240106_06490-1704503312.jpg

२१ पुस,हरिवन। सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु पछि अवस्था उग्र बनेपछि प्रशासनले कर्फ्यु जारी गरेको छ। शुक्रबारको घटाले स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार