१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा भारतीय विदेशमन्त्री एस. जयशंकर आज नेपाल आउँदै छन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर नेपाल आउन लागेका हुन् । विदेशमन्त्री जयशंकरले विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल, दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र १ बजे परराष्ट्र मन्त्री...
१८ पुस, हेटौंडा। मनहरी गाउँपालिकामा वन ऐन संशोधनका लागि सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ मनहरी गाउँपालिकाको सहकार्य र सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। स्थानीय समुदाय र आदिवासी जनजातीको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागु...
१८,पुस, काठमाडौं। बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा भागेर फरार भएका छन्।भाग्नेमा ३२ वर्षीय कमल खड्का रहेका छन्। ठगी मुद्दामा पक्राउ परेका खड्कालाई बुधबार प्रहरी वृत्त महाराजगञ्जले जिल्ला अदालत लग्दा अदालत परिसरबाटै फरार भएको जनाईएको छ। फरार खड्काको प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको जनाइएको छ।...
१८ पुस, हेटौंडा । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरिएको छ । न्याय परिषद्को बुधबार बसेको बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्त न्यायाधीशमध्ये २६ जना जिल्ला न्यायाधीशबाट, ९ जना कानून व्यवसायीबाट र ४ जना कर्मचारीबाट न्यायाधीश नियुक्त भएका छन् । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ ।...
१८ पुस, काठमाडौं । रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबार थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि स्याङ्जा, पुतलीबजार-५...
१७ पुस, हेटौंडा। हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको ३०० बढी रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार बसेको सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको रिट खारेज गर्ने निर्णय गरेको हो...
१७ पुस, काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्रसचिवको कार्यकक्षमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा सार्क गतिविधिका विषयमा छलफल भएको जनाइएको छ ।...
१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्धा दायर गरेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्धा दर्ता गराएका हुन् । लामिछानेले आफू कुनै सहकारीको सञ्चालक सेयर होल्डर, बचतकर्ता, सदस्य लगानीकर्ता, खातावाल केही पनि नभएको भन्दै रकम राख्ने/झिक्ने काममा...
१७ पुस, हेटौंडा। गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ। दमको समस्याबाट ग्रसित ७८ वर्षीय पोखरेलको सोमबार निधन भएको हो। वि स २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक भएका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएका थिए। उनी राष्ट्रिय...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...


















-nepal-1792111426.jpg)







