२५ असोज, हेटौंडा । इजरायलमा अलपत्र नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । टोली नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो । बुधबार राति इजरायल उड्ने भनिएको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको छ । जहाजले इजरायलमा उद्धार पर्खिरहेका नेपालीहरूमध्ये विद्यार्थीलाई...
२४ असोज,हेटौंडा । भदौं२७ गते हेटौंडामा रहेको सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिटको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरले बुधवार घटनामा संलग्न भइ पक्राउ परेका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई ६ जनालाई धरौटीमा रिहा...
२४ असोज,हेटौँडा । मकवानपुरको कैलाशमा आगोमा पेट्रोल खन्याउदा लुगामा सल्केको आगोले पोल्दा एक युवक जलेर गम्भीर घाइते भएका छन् । बुधबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० भवङमा स्थानीय २३ बर्षीय हिक्मत भोलनले आफ्नै घरबाट १०० मिटरमा रहेको करेसा बारीमा साथीहरु १७ बर्षीय एक युवक (नाम परिवर्तनं),२३ बर्षीय सागर थिङ र अन्दाजी २२/२३...
२४ असोज, काठमाडौं । इजरायलमा अलपत्र नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन्। नेपालीहरूलाई लिन आज राति इजरालय जाने जहाजमा उद्धार टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री साउद इजरायल जान लागेका हुन् । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको उनले बताए। बैठकले इजरायलमा...
२४ असोज,हेटौँडा । हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्षीय सुबास स्याङतान रहेका छन् ।। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० बसपार्कमा हिँडिरहेको अवस्थामा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
२४ असोज, काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकार गठनबारे शुक्रबार ठोस निर्णय लिने भएको छ । नयाँ सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय लिन राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए...
२४ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् । उनीहरूले अत्यावश्यक वाहेकका सेवा ठप्प पार्दै बुधबार पनि उपमहानगरपालिकामा धर्ना दिएका हुन् । उनीहरूले केहीबेर नाराबाजी पनि गरेका थिए । तीनै तह (संघ, प्रदेश र स्थानीय) का कर्मचारीको समान वृत्ति विकास हुनुपर्ने, स्थानीय तहमा पनि कर्मचारी कल्याण...
२४ असोज, काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत मेउली र प्रधानमन्त्री दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको जनाइएको छ ।...
२३ असोज, हेटौंडा । बागमती प्रदेशको वर्षे अपधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य भएको छ । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार रातिबाट लागू हुनेगरी वर्षे अधिवेशन अन्त्य गरेका हुन् । यसअघि मंगलबार दिउँसो बसेको बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । गत जेठ ९ गते पहिलोपटक आव्हान भएको...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
























