Email :- prastakhabar@gmail.com

राजनीति

दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो

IMG_2155-1696848114.png

२२ असोज,हेटौंडा। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । अज्ञात समूहले प्रसाईलाई सोमवार दिउसो काठमाडौंमा कालोमोसो दलेको हो ।  प्रसाईंले काठमाडौंको एक होटलमा आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Screenshot_20230428_20180-1696812736.jpg

२२ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८०...

मकवानपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजनाः २४सै घण्टा प्रहरी गस्ती

387573590_154395764414179-1696776672.jpg

२१ असोज,हेटौँडा । मकवानपुरमा नजिकिदै गरेको दशै,तिहार जस्ता चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै...

बागमती प्रदेशसभाको बैठक करिब ७ मिनेट बसेर स्थगित

Screenshot_20231008_16404-1696762880.jpg

२१ असोज, हेटौंडा । बागमती प्रदेशसभाको सोमबारको बैठक करिब ७ मिनेट बसेर स्थगित भएको छ । सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ढिलो गरि शुरू भएपनि ६ मिनेट ४८ सेकेन्ड बसेर स्थगित भएको हो । बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको...

इजरायलमा आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

000_15G04W-1024x640-1696756615.jpg

२१ असोज, काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय...

प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने

Screenshot_20230528_17371-1696730202.jpg

२१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि...

कोशीमा सरकार बनाउन प्रदेश प्रमुखद्वारा ५ दिनको म्याद

parsuram_khapung_wHkRk0lY-1696687344.jpg

२० असोज, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । आजै बसेको प्रदेशसभाको बैठकमा...

चिकित्सा शिक्षा ऐन संशोधन आवस्यकः मन्त्री बस्नेत

Mantri-Basnet-1696668841.JPG

२० असोज, हेटौंडा । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेताले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार हेटौँडामा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकाररुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले...

नेपाल र रोमानियाबिच श्रम सम्झौता 

Capture-1696638090.JPG

२० असोज, हेटौंडा । नेपाल र रोमानियाबिच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आज आयोजित कार्यक्रममा दुई देशका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।  नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार