Email :- prastakhabar@gmail.com

राजनीति

पत्रकार महासंघ मकवानपुरको फिचर सङ्गालो पुस्तक बिमोचन

Screenshot_20230906_17400-1694001316.jpg

२० भदौ,हेटौंडा । हेटौंडामा फिचर सङ्गालो पुस्तक बिमोचन  गरिएको छ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको फिचर सङ्गालो पुस्तक बुधबार बिमोचन गरिएको हो ।  पत्रकार महासंघ मकवानपुरको  सभाहलमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा रहेको थियो।  कार्यक्रममा महासंघ बागमती प्रदेश...

पुर्वमन्त्री महेन्द्र यादव माथि काठमाडौँमा खुकुरी प्रहार

yadav-1693990915.jpg

२० भदौ,हेटौँडा । काठमाडौँमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्किदै गरेका यादवमाथि तीन चारजनाको समूहमा  आएका युवाले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइते भएका...

बागमतीमा संसदीय समितिको बैठक बस्न सुरु

Capture-1693965866.JPG

२० भदौ, हेटौंडा । प्रदेशसभा गठन भएको ९ महिना पछि मंगलबार बागमती प्रदेश सभामा संसदीय समितिको बैठक बसेको हो । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पौष २०७९ मा बसेको थियो ।  प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरुको बैठक पहिलोपटक मंगलबार बसेको छ । प्रदेश सभा सचिवालका अनुसार समितिका जेष्ठ सदस्यहरुको अध्यक्षतामा बैठक...

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल विजयी

Screenshot_20230906_07240-1693964420.jpg

२० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रतिष्पर्धी प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत र रिजालले ४७७ मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल र रिजाल...

बागमती प्रदेश सभाको बुधबारको बैठक स्थगित, २४ गते बस्ने 

faa-1693961067.JPG

२० भदौ, हेटौंडा । बागमती प्रदेश सभाको आज बुधबारका लागी तय गरिएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । सोमबार विपक्षी दलहरुको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागी तय गरिएको थियो ।  उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने...

माओवादी र एमाले मनहरीका ३ युवा कांग्रेसमा प्रवेश

Screenshot_20230905_21574-1693930740.jpg

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र र एमाले मनहरीका ३ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले माओवादी केन्द्र मनहरी गाउँ कमिटी सदस्य एवं सीता मावि विद्यालय व्यवस्थापन समिति मनहरी-२ का अध्यक्ष राजकुमार थिङ, नेकपा एमाले मनहरी गाउँ कमिटी सदस्य चतुरराम मुक्तान र एमाले...

जवरजस्ती करणी अभियोगमा हेटौंडा सिटी अस्पतालका डाक्टर पक्राउ

IMG_0837-1693928482.png

१९ भदौं, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको हेटौंडामा एकजना डाक्टर पक्राउ परेका छन् ।  महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा...

समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ । नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय...

संसदीय दलको प्रमुख सचेतकबाट काफ्लेले दिए राजिनामा

Rajinama-bujhaudai-1693884839.jpg

१९ भदौ, हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बिहान सचेतक पदबाट राजिनामा दिएका छन् ।  काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई मंगलबार बिहान भेटेर राजिनामा बुझाएका हुन् । उनलाई कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार