Email :- prastakhabar@gmail.com

राजनीति

गठबन्धनका उम्मेदवार पराजित भए प्राप्त उपलब्धि गुम्ने खतराः पराजुली

ananda-dai-1665969363.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनका उम्मेदवार पराजित भए अहिले प्राप्त उपलब्धि खतरामा पर्ने बताएका छन् । मकवानपुर गढी गाउँपालिकामा आइतबार भएको गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पराजुलीले संविधान र...

रुखलाई हँसिया र कलमलाई हथौडा सम्झेर मतदान गर्नुसः नेता पुलामी

Prem-pulamai-1665968159.jpg

३१ असोज, हेटौंडा । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवं गठबन्धनका तर्फबाट मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ को (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु)ले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गरेका छन् । मकवानपुर गढीको...

मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार छः मन्त्री मोक्तान

Kumari-1665968050.jpg

३१ असोज, हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं ५ दलिय  गठबन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर २ को (क) का उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताएकी छन् ।  गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्न मकवानपुरको गढी गाउँपालिकाको शिखरकटेरी पुगेकी उम्मेदवार मोक्तानले ५...

गोपाल श्रेष्ठको संयोजकत्वमा कांग्रेसको चुनाव परिचालन समिति (नामवलीसहित)

1463996986gopalman-shrest-1665967343.png

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा चुनाव परिचालन समिति गठन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय सदस्य श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हो । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली १....

मातहतका कमिटीमा माओवादीको ३ बुँदे निर्देशन

perisdanda-1665966146.jpg

३१ असोज, हेटौंडा । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ ।  पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव...

एउटै जिल्लामा कतै युवा कतै बुवा उम्मेदवार अनि नारामा युवा चाहियोेः खतिवडा

Birodh-1665935914.jpg

३० असोज, हेटौंडा । एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजबादीका नेता एबम् पुर्ब स्वास्थ्यमन्त्री एबम् मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यको लागि गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता र बोक्ने एजेण्डामा मतदान गर्नुपर्ने बताएका छन् ।  आइतबार मकवानपुर गढीको शिखरकटेरीमा लोकतान्त्रिक...

संविधान बिरोधिहरुलाई चिनौंः डीना 

dina-1665935672.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस सहमहान्त्री एवम् निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधान, संसद र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक वाम गठबन्धन कायम रहने बताएकी छन् ।  मकवानपुर गढी गाउँपालिकाको शिखरकटेरीमा लोकतान्त्रिक वामगठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि...

संविधान र ब्यवस्थाको रक्षाको लागि गठबन्धनको जित आवश्यकः सभापति बानियाँ

Indra-bahadur-baniya-1665923078.jpg

३० असोज, मनहरी । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताएका छन् । कांग्रेस मनहरी गाउँपालिका ६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल...

हस्ताक्षरै नगर्नेले कसरी संविधानको रक्षा गर्छ ? : डिना

ww-1665883464.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्ने धारणा राखेकी छिन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अगुवा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार