९ भदौं, हेटौंडा । निर्वाचन अयोगका अनुसार आगामी मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि आयोगमा ८७ वटा राजनीतिक दल दर्ता भएका छन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै समूहमा सहभागी हुने दलको सङ्ख्या ४ रहको छ । त्यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२ र...
९ भदौ, काठमाडौं । पूर्व सांसद सरिता गिरीले सिरहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । केही दिन अघि नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी उनले बिहिबार सिरहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले दिवंगत कांग्रेस सांसद प्रदिप गिरीको क्षेत्रबाट चुनाव लड्ने जनाएकी छिन् । गिरी प्रदीप गिरीकी भाइ बुहारी हुन्...
७ भदौं, हेटौंडा । यहि मंसिर ४ गतेका लागी निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने तयारी गरेको कांग्रेसले ७७ जिल्लाका लागी केन्द्रीय प्रतिनिधि...
७ भदौं, हेटौंडा । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरिएको हो । सरकारले भदौ ६ गते राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम्...
७ भदौ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक एक साता स्थगित गरिएको छ। भदौ ७ गतेदेखि १२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । नेकपा एमालेले पार्टीका विभिन्न कमिटीको बैठक रहेकाले प्रतिनिधिसभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेकाले बैठक स्थगित गरिएको छ । बैठक भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ...
७ भदौं,हेटौंडा। विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य देखिएको छ। सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए। हेटौंडा हुदै अन्यत्र जाने...
६ भदौं, हेटौंडा । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रश्ताव पारित गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा...
६ भदौं, हेटौंडा । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रश्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रश्ताव अघि सारिएको जानकारी दिए । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन...
५ भदौं, हेटौंडा । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














