१३ भदौं, हेटौंडा । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्धामा ७ दिन भित्र लिखित जवाफ दिन आदेश जारी गरेको छ । मेयर शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै कारण सहितको लिखित जवाफ माग गरेको सर्वोच्च अदातलका प्रवक्ता विमल पौडेलले बताउनु भएको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले...
१३ भदौं, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयकको बारेमा नेपाली कांग्रेसका नेताहरूसँग परामर्स गरेकी छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी हुन् । सोमबार दिउँसो काँग्रेस नेताहरुसँग शीतल निवासमा भेट गरेकी राष्ट्रपति भण्डारीले नागरिकता...
१३ भदौं, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको...
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझीलाई मनोनित गरेका हुन् । कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल केही समय अघि सकिएको थियो । त्यसपछि रिक्त रहेको...
१३ भदौ, काठमाडौं । कर्णाली प्रदेश सरकारमा दुई सांसद मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका दुई सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका हुन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका छन् । आफ्नो पार्टीबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री...
१३ भदौं,हेटौंडा । नेपाल विद्यालय कर्मचारी परिषदको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन र आन्दोलनका कारण हेटौंडा सहित मकवानपुरका अधिकांश सामुदायिक विद्यालय आज बन्द भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदको साउन १० गतेको बैठकले विभिन्न माग राख्दै आन्दोलनको कार्यक्रमको घोषणा गरेको थियो। सोही आन्दोलनको कार्यक्रम अन्तर्गत भदौं १२...
१२ भदौ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य प्रतिकुल भएपछि कोरोना जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्री लामाले आफ्नो आधिकारिक फेसबुक पेजमा जनाएका हुन् । उनले डेङ्गु नेगेटिभ आएको तर कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । मन्त्री लामाको स्वास्थ्य अवस्था...
१२ भदौं, काठमाडौँ । बागमती प्रदेशका एक सांसद सहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। आइतबार काठमाडौं स्थित पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन् । राजिनामा दिनेमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा,...
१२ भदौ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा नेकपा एमालेको ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । एमाले निर्वाचन परिचालन कमिटीको आइतबार बसेको बैठकले ओलीको नेतृत्वमा ४ सय ५१ सदस्यीय कमिटि गठन गर्ने हो । बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटी केन्द्रीय सचिवालय गठन गरिएको छ । बैठकमा अध्यक्ष ओलीले...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














