Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा एसबाट मकवानपुरको क्षेत्र नम्बर २ मा खतिवडा सिफारिस 

samajbadi-chhetra-2-nirna-1661041967.jpg

५ भदौं, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर दुईबाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउँने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउँन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको...

रहेनन् कांग्रेस नेता प्रदिप गिरी

FB_IMG_1661013729671-1661014691.jpg

४ भदौ, हेटौंडा । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ ।      ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर...

गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्छ: स्वास्थ्यमन्त्री लामा

Screenshot_20220820-19183-1661002433.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका छन् । नेपाल औषधि थोक व्यवसायी संघको काठमाडौंमा शनिबार भएको राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रममा मन्त्री लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका हुन् । औषधि...

'जनताको साथमा कांग्रेस' अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय  

congress-press-meet-1660999463.jpg

४ भदौं, हेटौंडा । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि २४ गते १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।  कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराएका हुन् । अभियानको पहिलो चरण भदौ १० देखि २४...

नेता गिरिको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेस बागमती प्रदेशले प्रार्थना सभाको आयोजना गर्ने

IMG_20220820_152111-1660988210.jpg

४ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले केन्द्रीय सदस्य तथा बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्न आज पशुपतिनाथ मन्दिरमा प्रार्थाना सभाकोको आयोजना गर्ने भएको छ । राजनितिक बिष्लेषक, समालोचक एवं समाजवादका प्रखर व्याख्याता गिरीको स्वास्थ्य लाभको कामना गर्न काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज साँझ ६ बजे...

माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

Screenshot_20220820-07195-1660959310.jpg

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।  बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । शुक्रबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने भनिए पनि...

हेटौंडा नगर समन्वय समितिको अधिवेशन आज

Hetauda-Upanagarpikala-76-1660955936.jpg

४ भदौ, हेटौंडा । टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिको तेस्रो अधिवेशन आज (शनिबार) हेटौंडामा हुँदैछ । शनिबार हुने तेस्रो अधिवेशनबाट ५१ सदस्यीय नयाँ समिति निर्माण गर्नेछ ।  जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपपमहासचिव १ जना, सचिव ५ जना,  कोषाध्यक्ष १ जना, सहकोषाध्यक्ष १ जना, भूगोलतर्फ १९ जना, खुल्ला सदस्यमा ५ जना,...

नागरिकता  विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

RS_KTM_PARLIAMENT_CITIZEN-1660867682.jpg

३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट बिहीबार बहुमतले पारित भएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो...

वडा समन्वय समिति हेटौडा–६ मा खतिवडा

FB_IMG_1660827408785-1660827501.jpg

२ भदौं हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को अध्यक्षमा बासुदेव खतिवडा निर्वाचित भएका छन  भदौ १ गते बुधबार साँझ भएको निर्वाचनमा खतिवडा ३९ मत प्राप्त गरेर विजयी हुन भएको हो । वहाका प्रतिस्पर्धी बलभद्र खतिवडाले ३७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा रमेश कुमार थापा ४२ मत प्राप्त गरि  विजयी भएका थिए भने बहाका निकटतम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार