२० माघ,हेटौंडा। सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको विरोधमा हेटौंडामा विरोध प्रर्दशन गरिएको छ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जवस मोर्चा मकवानपुरद्वारा बिहीबार दिउँसो विरोध प्रदर्शन गरिएको हो। सरकारले पछिल्लो पटक जनताको ढाड सोक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा हेटौंडाको...
१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो । भेटवार्तामा स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको जनाइएको छ । भेटमा पछिल्लो...
१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले 'सोनाम ल्होसार’जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् । सोनाम ल्होसारको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने नेपालीको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली...
१९ माघ, मोरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान धरान १० का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड १९ विरुद्धको खोपसमेत लगाएका पुरुषमा माघ १३ गते पीसीआर परीक्षणको क्रममा कोरोना पोजिटिभ पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै उनको स्वास्थ्यमा समस्या देखिएपछि...
१९ माघ,हेटौंडा । २८५८ औं ताक ल्हो (सोनाम ल्होछार) पर्वका अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन। प्रदेश प्रमुख शर्माले तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउँने २८५८ औं ताक ल्हो (सोनाम ल्होछार) पर्वले देशभित्र र बाहिर रहेका सम्पूर्णमा सुख, शान्ति र समृद्दि ल्याउन सकोस् भन्ने कामनासहित...
१८ माघ, हेटौडा । बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन, तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजीको माग गर्दै मंगलवार सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा मंगलवार सिट्टी जुलुस सहित एक घण्टा धर्ना दिएको छ । धर्ना कार्यक्रममा सहभागीहरुले सामुदायिक वनमा लगाईएको तेहेरो कर खारेज गर, वन ऐन...
१८ माघ, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने प्रस्ताव गरेका हुन । प्रधानमन्त्रीसँग आयोगले २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको...
१८ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले कालो झन्डा देखाएको छ । अनेरास्ववियुका कार्यकर्ताले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन् । कार्यकर्ताहरुले नाराबाजीसहित कालोझन्डा देखाएपछि प्रहरीले उनीहरुलाई तितरवितर पारेको थियो । स्थानीय तह निर्वाचनको मिति...
१८ माघ,हेटौंडा। बुधबार(भोली) देशभर सार्वजनिक बिदा हुने भएको छ। सरकारले सोनाम ल्होछारको अवसरमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै देशभर बिदा हुने जनाएको छ।...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




