Email :- prastakhabar@gmail.com

राजनीति

नेपाली कांग्रेसको प्रवक्तामा डा. महत नियुक्त

Prakash-1644214776.jpg

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत पार्टीको प्रवक्तामा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन् । देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ । पार्टीको १४औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका...

दुर्घटना हुँदा तीन जनाको मृत्यु

Death-1644212802.jpg

२४ माघ, बुटवल । बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बुटवल तामनगरनजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि कार दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बुटवल–१३ का २८ वर्षका सविन चौधरी, २८ वर्षका गोविन्द चौधरी र नवीन श्रेष्ठ रहेका छन् । दुर्घटनामा स्थानीय भागिरथ चौधरी गम्भीर घाइते भएका छन् भने बुटवल–१२ का...

वडा प्रहरी हेटौंडाको बसपार्कमा नागरिक सुनुवाई कार्यक्रम

Woda-karyakram-1644144964.jpg

२३ माघ,हेटौंडा। हेटौंडा-१० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ।वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो।सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कमा आइतबार दिउँसो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमको आयोजन गरिएको हो।  सामुदायिक...

देउवा र ओलीबीच अपरान्ह भेटवार्ता हुने

Oli-Deuba-1644134068.jpg

२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट आइतबार भेटवार्ता हुने भएको छ । देउवा र ओलीबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको हो । देउवा प्रधानमन्त्री भएपछि भेट्न पहिलोपटक बालुवाटार जान लागेको ओली र देउवाबीच वर्तमान राजनीतिकका घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।...

मधेशमा राज्यमन्त्री थपियो, यादवले लिए सपथ

Rajya-Mantri-1644133603.jpg

२३ माघ, जनकपुर । मधेश प्रदेशमा एक जना राज्यमन्त्री थपिएका छन् । आइतबार एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवले पद तथा गोपनीयताको शपथ...

६७ बुँदामा मूख्यमन्त्री पाण्डेको सय दिने उपलव्धी  सार्वजनिक

20220204_143116-1643966647.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले आफु नेतृत्वको सरकारको एक सय दिनको प्रमुख उपलव्धी सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित प्रमुख उपलव्धीहरु सार्वजनिकिकरण कार्यक्रममा मूख्यमन्त्री पाण्डेले आफु नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकिकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख...

क्यान्सर रोग लाग्न सक्ने क्रियाकलाप नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

Nima-Lama-1643954425.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न सबैमा आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसमा शुक्रबार स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न/नगराउन आग्रह गरेका हुन् । उनले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु जस्तै...

चट्याङ लागेर एक महिलाको मृत्यु

lightning-trees-chatyang-1643949511.jpg

२१ माघ, सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । भान्सा घर बाहिर छतमा निस्कने क्रममा शुक्रबार राति खत्री चट्याङ लागेर घाइते भएकी थिईन् । उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

एन्फाको निर्वाचन गर्न ५ सदस्यीय समिति गठन

AnFA-1643948588.jpg

२१ माघ, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गते हुन लागेको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार