२६ माघ,हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाँण्डेले जिल्ला बासिलाई पाएक पर्ने स्थानको स्वास्थ्य संस्थामा गएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गरेका छन। जिल्ला कोभिड व्यवस्थापन समिति संयोजक समेत रहेका प्रजिअ पाण्डेलाई बुधबार हेटौंडा-१० बुद्धचोकमा आजबाट सुरु भएको 'कोभिड खोप सप्ताह' को शुभारम्भ कार्यक्रममा...
२६ माघ, हेटौंडा । राप्रपाका निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी छोडेकै दिन नेपाली कांग्रेस मकवानपुरमा ६० जना राप्रपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् । गत स्थानिय निकायमा बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी रहेकी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश...
२६ माघ, हेटौंडा । आज बुधबारका लागी तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज बुधबारका लागि तय भएको बैठक स्थगित भएको हो । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख सापकोटाले संसद सचिवालयका महासचिवमार्फत मंगलबार राति नै बुधबारका लागि बोलाइएको...
२५ माघ, हेटौंडा । सवारी दुर्घटनाको विषयमा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । प्रहरीले बल प्रयोग गरि राजमार्ग सुचारु गरेको हो । प्रहरीले अश्रुग्याँस प्रयोग गरि प्रदर्शनमा उत्रिएकाहरूलाई तितरबितर गरेको छ । सडकमा रहेको अवरोध हटेसंगै राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । प्रदर्शनकारी र प्रहरीको झडपको क्रममा...
२५ माघ, हेटौंडा । बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश...
२५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् । मंगलबार बिहान विज्ञप्ति जारी गर्दै एमसीसी फिर्ता गर्न आग्रह गरेका हुन् । गौतमले एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेको भन्दै फिर्ता गर्न अमेरिकी सरकारलाई गौतमले आग्रह गरेका छन् । विज्ञप्तिमा अहिले आएको एमसीसी परियोजनाले नेपालको...
२५ माघ,हेटौंडा। राप्रपाका पुर्व अध्यक्ष कमल थापाले आजबाट राप्रपा परित्याग गरेको घोषणा गरेका छन।मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ३१ बर्षीय राप्रपा यात्राबाट अलग हुने बताएका छन। उनले पार्टी निर्मल निवासबाट संचालित भएको र राप्रपा अब हिन्दु राज्यको एजेन्डाको वकालत गर्न नसक्ने भन्दै ३१ बर्षीय राप्रपा यात्राबाट...
२५ माघ,हेटौंडा। सरकारले सोमबार आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषण गरेसँगै निर्वाचन आयोगले जारी मतदाता नामावली संकलनको कार्य स्थगित गर्न भनेको छ। आयोग मताहतका प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई गदै आएको मतदाता नामावली सङ्कलन कार्य आजबाट स्थगित गर्न भनेको हो। निर्वाचन आचारसंहिता अनुसार...
२४ माघ, काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । वैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




















-1792888897.jpg)




