Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री पाण्डेले दिए ल्होसारको शुभकामना

rajendra-pandey-1640844182.jpg

१५ पुस, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले तमु ल्होसारको शुभकामना दिएका छन् ।  शुभकामना सन्देश जारी गर्दै पाण्डेले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदानका साथ साथै सांस्कृतिक पर्यटनको...

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि हेटौंडामा कार्यालय स्थापना

269611189_285400530275851-1640839261.jpg

१५ पुस, हेटौंडा । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी हेटौंडामा बिहीबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त...

प्रधानमन्त्री देउवाले दिए तमु ल्होसारको शुभकामना

sher_bahadur_deuwa_162461-1640830207.png

१५ पुस, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । आज तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले जारी गरेको...

मौलीक पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

Bidhya-Devi-bhandari-1640829963.jpg

१५ पुस, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता मौलिक पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै...

बागमती प्रदेश नीति तथा योजना आयोगमा ३ जना नियुक्त

Niti-Aayog-Sapath@Makwanp-1640774999.jpg

१४ पुस, हेटौंडा । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।  आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरिएको छ । मूख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई बुधबार पद तथा...

हेटौंडाका बिद्यालय बुधबार बन्द

Screenshot_20211229-08423-1640746675.jpg

१४ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका बिद्यालय बुधबार बन्द हुने भएका छन् । उपमहानगरपालिका अन्तरगतको शिक्षा विकास महाशाखाले सूचना जारी गरि बिद्यालय बन्द हुने जानकारी दिएको हो । सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार बिद्यालय बन्द...

दिव्यताराद्वारा कांग्रेस सह–महामन्त्री डीनालाई स्वागत

270069528_160805657954839-1640737975.jpg

१४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले स्वागत एवम् सम्मान गरेको छ । सहकारी संस्थामा एक कार्यक्रमका बीच सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी डीनालाई स्वागत सम्मान गरेको हो । कांग्रेसको १४ औँ महाधिवेशनबाट डीन केन्द्रीय सहमहामन्त्रीमा...

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते

Screenshot_20210905-16271-1640613981.jpg

१२ पुस,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज साेमवार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो। निर्वाचन समितिले जारी गरेको सूचनामा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक,...

माओवादी केन्द्रमा सात सदस्यीय अध्यक्ष मण्डल

Mahadibesan-1640589067.jpg

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमण्डलका लागि नाम प्रस्तुत गरेपछि हलबाट अनुमोदन भएको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार