९ पुस, जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवलाई १ सय ४१ मतले पराजित गरेका हुन् । कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत ल्याए । कृष्ण सभापति शेरबहादुर देउवा पक्षका हुन् । कांग्रेस प्रदेश २ संसदीय...
८ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा नेपाली कांग्रेसले काम गर्ने बताएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ छाप्थोकस्थित सुन्दरी माविको ६० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई...
८ पुस,हेटौंडा। हेटौंडाका समाजसेवी एवं नेपाली कांग्रेस हेटौंडा नगर नेता उत्सब इटेनीले आफ्नो ५० औ जन्मोत्सव(बर्थ डे) अनाथ अपाङ्ग बाल पुन:स्थापना केन्द्रमा मनाएका छन। उनले आफ्नो ५० औ 'बर्थ डे' हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुन:स्थापना केन्द्रका बालबालिकासँग मनाएका हुन। उनले अनाथ अपाङ्ग बाल...
८ पुस, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट बिहिबार दुईवटा प्रतिवेदन पेश भएका छन् । विहिबार बसेको दोस्रो बैठकमा दुईवटा बैठक पेश भएका हुन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका ज्येष्ठ सदस्य रजनी अमात्य जोन्छेले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिको निर्णयको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण...
८ पुस, हेटौंडा । मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताएका छन् । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले प्रश्न उठाएर एमालेका सांसद संसदमा उपस्थिति नभएकोमा पाण्डेले आपत्ति जनाए । मूख्यमन्त्री माथि लान्छना बोकेर हिड्नु राम्रो नभएकोले आफ्नो प्रष्टिकरण...
८ पुस,हेटौंडा। बिहीबार साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।मन्त्रिपरिषद् बैठक साझ ४ बजे सिंहदरवारमा बस्दै छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन्। बैठकले केही महत्वपूर्ण बिषयमा छलफल र निर्णय हुने बुझिएको छ।...
८ पुस,हेटौंडा। विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । दर्शनाले पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टी जनाउदैं साधारण सदस्य समेत नरहनेगरी राजिनामा दिएकी हुन। दर्शनाले आज(बिहीबार) विज्ञाप्ती प्रकाशित गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा...
८ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक एमालेको अवरोधका कारण स्थगित भएपछि दिउँसो २ बजेका लागि पुनः बैठक बोलाईएको हो । बैठक बस्ने सूचना प्रदेशसभा सदस्यहरुलाई गरिसकिएको छ । यसअघिको बैठक शुरु हुने वित्तिकै नेकपा एमालेका सांसद केशव पाण्डेले मूख्यमन्त्री राजेन्द्र...
८ पुस, काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार पनि बैठक अवरुद्ध गरेको हो । बैठक शुरु भए लगतै नेकपा एमालेका सांसदहरु उठेका थिए । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधबार उठाएका प्रश्नहरुको जवाफ नदिएसम्म संसद चल्न नसक्ने...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




