Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरु

Congress-2-Matdan-sthal-1-1640236490.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर स्थगित गरिएको मतदान आज विहान साढे ९ बजेदेखि सुरु भएको हो । दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो ।...

कांग्रेसको दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकियो

mata-ganana-upasabhapati-1640236175.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर...

हेटौंडामा १३ हजार बढि बालबालिकालाई कोरोनाबिरूद्धको खोप लगाइयो

Screenshot_20211222-20421-1640185229.jpg

७ पुस, हेटौंडा । आइतबारबाट शुरू भएको बालबालिका लक्षित कोरोनाविरुद्धको मोर्डना खोप अभियान अन्तर्गत बुधबारसम्ममा हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत १३ हजार ३ सय ८५ बालबालिकालाई खोप लगाइएको छ । खोप अभियान संचालन भएको ४ दिनमा ६ हजार ७ सय ३ बालिका र ६ हजार ६ सय ८२ बालक गरि १३ हजार ३ सय ८५ बालबालिकालाई कोरोनाबिरूद्धको खोप...

बागमती प्रदेशसभा बैठक अवरुद्ध

Screenshot_20211222-14540-1640167199.jpg

७ पुस, हेटौंडा । बागमती प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको बैठक अवरुद्ध गरेको हो । सुरूङ मार्ग र बिद्युतीय बसको बजेट रोकेको, धादिङको कार्यक्रममा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी गठन गरेमात्र बजेट उपलब्ध गराउने अभिव्यक्ति दिएको, मन्त्रालय बढाएको...

विरोधका विच प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

20201220_105200-1640165425.jpg

७ पुस,काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसादको विरोधको बाबजुद  प्रतिनिधिसभाको आजको बैठकले ४ वटा अध्यादेश स्वीकृत गरेको छ।  सभाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको हो। बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी...

विवेकशील साझाका पाण्डे पार्टीबाट निष्कासित

1607508667_milan-1640132866.jpg

७ मंसिर, हेटौंडा । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा...

एमसीसीको विरोधमा हेटौंडामा विद्यार्थीले गरे प्रदर्शन

Mcc-birod-1640077900.jpg

६ पुस,हेटौंडा। एमसीसीको विरोधमा हेटौंडामा विद्यार्थीले प्रदर्शन गरेका छन ।नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा(क्रान्तिकारी माओवादी)मकवानपुर,नेकपा मसाल मकवानपुर,देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा  विरोध प्रदर्शन गरिएको हो। दल आवद विद्यार्थी...

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा पौडेल 

fb-img-1640048220674-1200-1640064232.jpg

६ मंसिर, हेटौंडा । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी काभ्रेपलाञ्चोकका दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै पौडेल अध्यक्षमा विजयी भएका हुन् ।  पौडेलले १६२ मत पाउँदा गौतमले ८६ मत पाए । यस्तै, तीन जना उपाध्यक्षमा रुपा...

आदिवासी पत्रकारका लागि अक्षय कोष स्थापना गरिने

FONIJ-Makwanpur-Kosh-(1)-1640063288.jpg

६ मंसिर, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरले आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गर्ने भएको छ ।  फोनिज मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अक्षय कोष स्थापना गर्ने निर्णय गर्दै कोषमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार