१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरू हुँदैछ। निर्वाचनको मतगणना बिहीबार बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। निर्वाचनमा...
१ पुस, हेटौंडा । नेपाली कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित भएका छन् । बिहीबार बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत प्राप्त गरी उप-सभापतिमा निर्वाचित भएका हुन । निर्वाचित खड्का शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका उम्मेदवार हुन...
२९ मंसिर,हेटौंडा। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सम्पन्न मतदानको उपसभापतिको मतगणना भइरहेको छ। पछिल्लो ३००० को मतपरिणाम सार्वजनिक भएको छ। ३००० मत गन्दा धनराज गुरुङले १४६० मत ल्याएका छन् भने डा. चन्द्र भण्डारीले ११७५ मत ल्याएका छन् त्यस्तै पूर्णबहादुर खड्काले ८९० मत ल्याएका छन्।यता विजयकुमार गच्छदारले ८२२ मत...
२९ मंसिर,काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सम्पन्न मतदानको उपसभापतिको मतगणना भइरहेको छ। पछिल्लो १४०० को मतपरिणाम सार्वजनिक भएको छ। १४ सय मत गन्दा धनराज गुरुङले ५८८ मत ल्याएका छन् भने पूर्णबहादुर खड्काले ५४४ मत ल्याएका छन् । त्यसैगरी डा. चन्द्र भण्डारीले ५०१ मत ल्याएका छन् ।यता विजयकुमार गच्छदारले ५०० मत...
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनको क्रममा राखिएका प्रचारप्रसार सामग्री हटाएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपसहित काठमाडौंका विभिन्न क्षेत्रमा राखिएका प्रचार सामग्री बुधबार विहानबाट हटाएको हो । काठमाडौँ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्री केन्द्रीय प्रचारप्रसार समितिले हटाउन थालेको नेता...
२९ मंसिर, काठमाडौं । नेकपा एमालेका मनोनित केन्द्रीय कमिटी सदस्यहरुको शपथग्रहण सम्पन्न भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा मनोनित केन्द्रीय सदस्यहरुले बुधबार सपथ लिएका हुन् । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ गराएका थिए । नेकपा एमालेको मंसिर २५–२६ मा बसेको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकले ४४ जनालाई...
२९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनीहरु दुबैले टेलिफोन गरी पुनः सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । प्रचण्डले बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएको उनको सचिवालयले...
२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको मतगणनाबारे छलफल हुँदैछ । यसका लागि दिउँसो १ बजे निर्वाचन समितिको बैठक बस्ने भएको हो । बैठकले मतगणना कहिले शुरु गर्ने भन्ने विषयमा निर्णय गर्ने निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए । मतपेटिका मतदान सकिएपछि सोमबार राति नैपार्टी केन्द्रीय कार्यालय सानेपामा...
२९ मंसिर, हेटौंडा । मकवानपुरमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियानको शुरुवात गरिएको हो । हेटौंडा उपमहानगरपालिकामा कोरोनाविरुद्धको खोप करिब ३५ हजार बालबालिकाले लगाउने उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




