Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा टिपर र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Screenshot_20211215-08194-1639538129.jpg

२९ मंसिर, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ दारिमटारमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० बर्षीय युवराज आचार्य रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ बर्षीय नुर बहादुर थापा घाइते भएको र उनलाई उद्धार गरी उपचारका...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी

deuwa-1639523431.jpg

२९ मंसिर,काठमाडौं। नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन। पहिलो चरणमा मत संख्याको ५१ प्रतिशत पुर्याउन नसक्दा पुन: दोस्रो चरणमा मतदान भएको थियो। दोस्रो चरणको मतदानमा देउवाले २७२४ मत प्राप्त गरेका थिए भने उनका निकटतम शेखर कोइरालाले  १८१७ मत प्राप्त गरेका छन। निर्वाचित भएसँगै देउवा पुन: आगामी कार्य कालका लागि सभापति...

कांग्रेस सभापति दोस्रो चरणको मतगणना: देउवा भारी मतले अगाडी

14_congress_convention_93-1639512602.jpg

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको  दोस्रो चरणको  मतगणना जारी छ । भर्खरै मतगणनाको ताजा परिणाम सार्वजनिक भएको छ।   सभापति पदमा ३४१८ मत गन्दा शेरबहादुर देउवाले २०४५ र  शेखर कोइरालाले १३४७ मत प्राप्त गरेका छन् ।प्रथम चरणमा कसैको पनि ५१ प्रतिशत मत नपुगेकोले दोस्रो चरणमा मतदान भएको हो ।...

शुरू भयो कांग्रेसको दोस्रो चरणको मतगणना (तस्बिरहरू)

Screenshot_20211214-23582-1639506059.jpg

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना शुरू भएको छ । राष्ट्रियसभा गृहमा मंगलबार मध्यरातमा मत गणना थालिएको हो ।...

कांग्रेस सभापतिको दोस्रो चरणको मत गन्ने तयारी

Screenshot_20211214-22105-1639499177.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि आज भएको दोस्रो चरणको मत गन्ने तयारी भएको छ । मतदानको मतगणना केही बेरमा शुरू हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।  दिउँसो ३ः ३० बजेदेखि शुरू भएको मतदान बेलुकी ९ बजे सम्पन्न भएको थियो । कांग्रेसका चार हजार ७ सय ४३ मतदातामध्ये चार हजार ५ सय ६४ ले...

देउवालाई निःसर्त समर्थन गरेको सिंहको प्रष्टिकरण

media1618140511-1639492508.jpg

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई निःसर्त सहयोग गरे प्रष्टिकरण दिएका छन् । वक्तव्य जारी गर्दै सिंहले महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई निःशर्त समर्थन गरेको स्पष्ट पारेका हुन् । उपप्रधानमन्त्री पाउने सर्तमा सिंहले देउवालाई सहयोग गरेको समाचार आएपछि उनले सबैलाई स्पष्ट...

बागमती प्रदेशमा ५ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

IMG_5344-1639486918.JPG

२८ मंसिर, हेटौंडा । बागमती प्रदेशमा मंगलबार ५ जना मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री परिषद विस्तार गर्दै ५ मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा एकीकृत...

संसद भवन नजिक एससीसीको विरोधमा प्रर्दशन

MCC-1639469994.jpg

२८ मंसिर, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद भवन नजिक एमसिसीको विरोधमा प्रदर्शन भएको छ । विभिन्न दल आवद्ध कार्यकर्ताहरुले मंगलबार प्रर्दशन गरेका हुन् ।  दिउँसो बस्न लागेको संसद बैठकलाई लक्षित गर्दै एमसीसीको विरोधमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा, नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी...

नेकपा एमालेले संसदमा विरोध जारी राख्ने

Oli-1639468549.jpg

२८ मंसिर, काठमाडौं । नेकपा एमालेले मंगलबार पनि संसदमा विरोधलाई निरन्तरता दिने भएको छ । एमाले संसदीय दलको बैठकमा संसदमा जारी विरोधलाई निरन्तरता दिने निर्णय भएको हो । बैठकपछि संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले विरोध जारी राख्ने र आवश्यक परे अवरोध समेत गर्ने बताए । उनले सरकारले संसदमा रहेको गतिरोधबारे चासो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार