Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस खुला महिलातर्फको मत परिणाम सार्वजनिक

adddd-1640046490.jpg

६ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सोमबार साँझ सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । यस्तै दोस्रोमा पुष्पा भुसाल २७ सय १८ मत, तेस्रोमा आरजु राणा देउवा २५ सय ३६ मत, चौथोमा अम्बिका...

एमसीसीको बहानामा सत्ता गठबन्धन तोड्ने खतराः डा. भट्टराई

7rhUJ0bdqLXCiLhAXIe5-1640003927.jpg

५ मंसिर, हेटौंडा । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् । सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्...

सहज र सुलभ शिक्षा पाउनुपर्नेमा देउवाको जोड

Deuba-1639990671.jpg

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको सोमबार काठमाडौमा भएको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका हुन् । उनले आर्थिक हैसियत भएका सिमित...

एमालेको विरोधले राष्ट्रियसभा बैठक स्थगित

rastaya-sava-1639989364.jpg

५ मंसिर, काठमाडौं । नेकपा एमालेको विरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरुले बैठक शुरु भए लगतै उठेर विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।  एमाले सांसदहरुले विरोध शुरु गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरुले विरोध जारी राखेका थिए । उनीहरुको विरोध जारी...

हेटौंडा अस्पतालको सेवा सुधार गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

Health-Minister-1639987301.jpg

५ मंसिर, हेटौंडा । हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरको नागरिक समाजका प्रतिनिधिको टोलीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री लामालाई अस्पताल सुधारका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो...

एमसीसीमा रहेका दुविधाबारे स्पष्ट भएपछि मात्रै छलफल अगाडी बढाउन दलहरुको सुझाव

61bf2430dd908_meeting1-1639962598.gif

५ मंसिर, हेटौंडा । राजनीतिक दलका नेताहरूले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट नभई अनुमोदन गर्न नसकिने बताएका छन् ।  कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् सञ्चालन र एमसीर्सी विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सहभागी विभिन्न...

यस्तो छ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचितको मतपरिणाम

14_congress_convention_93-1639925839.jpg

४ पुस,हेटौंडा। नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत खुल्ला तर्फ केन्द्रिय सदस्यको मतगणना सक्किएको छ। आज साँझ सम्पन्न मतगणनाअनुसार खुल्ला सदस्यमा सबैभन्दा धेरै शशांक कोइरालाले मत प्राप्त गरेका छन। उनले ३८३६ मत प्राप्त गरेका हुन। खुल्ला तर्फ ३५ जनमा सदस्यमा ९९ को उम्मेदवारी परेको थियो।  यस्तो छ निर्वाचित ३५ केन्द्रीय सदस्यको...

बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने

9hgrsbm8_moderna-covid19-1639881922.jpg

४ पुस, हेटौंडा । बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाबिरूद्धको मोर्डना खोप लगाइने भएको हो । यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ...

देश विकासका लागी नेतृत्व परिवर्तन आवस्यकः समाजवादी संयोजक कार्की

267394982_354725033125662-1639878081.jpg

४ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रीय संयोजक राजु कार्कीले पुराना पार्टी र पुराना नेताहरुको नेतृत्वले देशमा परिवर्तन सम्भव नभएको दावी गरेका छन् । शनिवार हेटौंडास्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक कार्कीले पुराना पार्टी र पुराना नेताहरुको नेतृत्वले देशमा परिवर्तन र जनताको जनचाहान पुरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार