२७ मंसिर,हेटौंडा। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ। आज बिहान ८ बजेबाट मतदान कार्य तालिका सार्वजनिक गरिएको छ ।कांग्रेस स्थापनइतर नेता तथा महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवा नेतृत्व प्यानलको चिटमा समावेश भएपछि अहिले चर्चाको विषय बनेको छ। यसअघि...
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान शुरू हुने भएको हो । मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा केन्द्र कायम गरिएको हो । साँझ ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३...
२६ मंसिर, हेटौंडा । नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली रहेका छन् । त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहेका छन् भने रामबहादुर थापा तेस्रो र...
२६ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा विभिन्न नेताहरूलाई मनोनीत गरेको छ । पार्टीको विधानमा ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान अनुसार केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो । मनोनित केन्द्रीय सदस्यहरु लालबाबु पण्डित विशाल भट्टराई ऐन महर दुर्गा प्रसाईं दल फडेरा मानवीर राई चन्द्रमोहन...
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारी दिएकामध्ये एक सभापतिसहित ६० जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक सभापति, एक सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेस सभापतिको दौडबाड गोर्खाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता...
२६ मंसिर, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पम्प नजिकै भएको दुर्घटनामा थप दुई घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङ रहेका छन् । दर्घटनामा परी घाइते भएका...
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले कांग्रेसको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उनले सभापति पदबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । सभापतिमा उनले शेखर कोइरालालाई सघाउने जनाएका छन् । कोइरालाको प्यानलमा युवाहरुको...
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । नेताहरु आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश २ को खुला क्लस्टरमा उम्मेदवारी दिएका जंगीलाल यादवले आइतबार उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् । यस्तै, दलित...
२६ मंसिर, हेटौंडा । पछिल्लो समय मकवानपुर जिल्लामा नेपाली कांग्रेस बलियो सांगठनिक संरचना निर्माण गरेर अगाडि बढिरहेको छ । पछिल्लो समय कांग्रेसको केन्द्रमा महालक्ष्मी उपाध्याय ‘डीना’ र जिल्लामा युवा नेता इन्द्रबहादुर बानियाँले संगठनको नेतृत्व गरिरहेका छन् । पछिल्लो समय देशमा रहेका कम्युनिष्ट पार्टीमा देखिएको विभाजनले नजिकिँदै...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




