Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस बागमती सभापतिको मतगणना: २०० मा केसी अगाडि

Screenshot_20211205-00131-1638712365.jpg

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा २०० मत गणना भएको छ । यति मत गन्दा सभापतिमा ईन्द्रबहादुर बानियाँले ८६ मत ल्याएका छन् ।  त्यस्तै  जगदिश्वर नरसिंह केसीले ११२ मत ल्याएका छन् । १ मत बदर भएको छ । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।...

कांग्रेस बागमती प्रदेश सभापतिको दोस्रो चरणको मतगणना शुरू

Ballot-box-cgrs-1638708742.jpg

१९ मंसिर,हेटौंडा। कांग्रेस बागमती प्रदेश सभापतिको लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ। आइतबार साँझ साढे ६ बजेबाट मतगणना शुरू भएको हो।वन विज्ञान अध्ययन संस्थानको भवनमा कडा सुरक्षा व्यवस्थासहित मतगणना शुरू भएको छ । हिजो सम्पन्न निर्वाचनमा सभापतिका तिनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि  निर्वाचन दोस्रो चरणमा...

कांग्रेस बागमती अधिवेशन: सभापतिको पुन: मतदान सकियो, मतगणना हुदै

Screenshot_20211204-17453-1638706499.jpg

१९मंसिर, हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत भएको सभापतिको पुन: मतदान प्रकृया भर्खरै सकिएको छ । आइतबारको पुन: मतदानमा २०२५ जनाले मतदान गरेका छन । यो संख्या हिजो खसेको मत भन्दा ५८ कम हो । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको मतदानका लागि साझँ ५  बजेसम्मको समय तोकिएको थियो। हिजो भएको मतदानमा...

कोरोनाको नयाँ भेरियन्टबारे ‘अर्लट’ रहन मन्त्री लामाको निर्देशन

Photo-Minister-Nima-Lama-1638702238.JPG

१९ मंसिर हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका स्वास्थ्य संस्थाबाट दिईने सेवाको स्तरीयतामा कमी हुन नदिन निर्देशन दिएका छन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको ‘आवश्यक निःशुल्क औषधी र स्वास्थ्य सामग्रीको परिमाण’ सम्बन्धी ३ दिने गोष्ठी समापन कार्यक्रममा...

कांग्रेस बागमती प्रदेश अधिवेशन: सभापतिको पुन: मतदान कार्य सुरु

Matadan-1638693604.jpg

१९ मंसिर,हेटौंडा। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको सभापतिको लागि पुन: हुने भनिएको मतदान प्रकृया सुर भएको छ । विहान साढे ११ बजेपछि सुरु हुने भनिएता पनि प्राविधिक समस्याका कारण अहिले १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो ।मतदानको समय साँझ ५ बजे सम्मलाई तोकिएको छ ।...

प्राकृतिक न्यायको सिद्धान्त अनुसार मेरो समर्थन बानियाँलाईः प्रधान

IMG_6047-Copy-1638686587.JPG

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई अर्का उम्मेदवार भीमसेन दास प्रधानले समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका प्रधानले दोस्रो चरणको निर्वाचनमा बानियाँलाई समर्थनको घोषणा गरेका हुन् । हेटौंडाको बालकुमारी पार्टी प्यालेसमा आइतबार भएको पत्रकार सम्मेलनमा...

प्रधानको समर्थन बानियाँलाई

Screenshot_20211205-11374-1638684730.jpg

१९ मंसिर,हेटौंडा। ग्रेस बागमती प्रदेशका सभापतिका उम्मेदवार रहेका भिमसेन दास प्रधानले आफ्नो समर्थन सभापतिका अर्का  उम्मेदवार ईन्द्रबहादुर बानियाँले दिएका छन।  प्रधानले अहिले केही बेरमा हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बानियाँलाई आफ्नो समर्थन रहेको घोषण गर्दैछन। उम्मेदवार रहेका प्रधानले सभापतिमा १८४ मत प्राप्त गरेका...

कांग्रेस बागमती प्रदेश अधिवेशन: सभापतिको पुन:मतदान साढे एघार बजेपछि

FB_IMG_1638574555737-1638675448.jpg

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा तिन जना उम्मेदवार मध्ये कसैको पनि ५१ प्रतिशत मत नपुग्दा सभापति पदमा टुङ्गो लाग्न सकेको छैन ।सभापतिका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बढि मत ल्याएका पनि ५१ प्रतिशत मत संख्या नपुग्दा पुन: मतदान हुने भएको छ।  बानियाँले ९९२ मत ल्याएका थिए भने दोस्रो हुने जगदिश्वर नरसिंह...

राप्रपा महाधिवेशन: रेखा थापा महामन्त्रीमा पराजित

Rekha-Thapa-1638673054.jpg

१९ मंसिर,हेटौंडा। राप्रपा नेतृ एव कलाकार रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा भएको एकता महाधिवेशनमा पराजित भएकी छिन। थापाले (राप्रपा) को महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन ।  शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा  कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार