Email :- prastakhabar@gmail.com

राजनीति

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन 

rajdut-nepal-1638839991.jpg

२१ मंसिर, हेटौंडा । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  समितिको सोमबारको बैठकले भारतका लागि प्रस्तावित डा शंकर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीको नाम अनुमोदन भएको हो ।  समितिको...

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 

FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का निर्वाचन संयोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको जानकारी दिए । उनले सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त...

कांग्रेस बागमती प्रदेश पदाधिकारीको नतिजा सार्वजनिक(मत संख्या सहित)

FB_IMG_1638574555737-1638831431.jpg

२१ मंसिर,हेटौंडा। गत शनिबार सम्पन्न कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी बनेका छन। बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन।बस्नेत जगदीश नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ...

कांग्रेसले महाधिवेशनमा शक्ति प्रर्दशन नगर्ने

Deuba-1638777015.jpg

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशनमा शक्ति प्रर्दशन नगर्ने भएको छ । सोमबार बालुवाटारमा पत्रकारसँगको भेटघाटमा सभापति शेरबहादुर देउवाले मंसिर २४ गतेदेखि काठमाडौंमा हुन लागेको महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।  उनले पार्टीको महाधिवेशन भएकाले नेता कार्यकर्ताहरु आउने भए पनि शक्ति प्रदर्शनकै...

कांग्रेस बागमती अधिवेशन: अन्य पदाधिकारीको मतगणना जारी

FB_IMG_1638574555737-1638776832.jpg

२० मंसिर,हेटौंडा। कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत भएको मतदानको सभापति बाहेक अन्य पदाधिकारीको मतगणना जारी रहेको छ।  हेटौंडा-४ स्थित सगरमाथा पार्टी प्यालेसमा सोमबार बिहानबाट मतगणना सुरु गरिएको हो।वन विज्ञान अध्ययन संस्थानमा गरिएको मतदानको मतगणना क्याम्पसको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै सगरमाथा पार्टी प्यालेसमा...

नेपाली राजदूतको संसदीय सुनुवाइ शुरु

Samsad-1638775952.jpg

२० मंसिर, काठमाडौं । संघीय संसद अन्तरगतको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई शुरु गरेको छ ।  समितिले भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई शुरु गरेको हो । सरकारले भारतका लागि  डा शंकर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र...

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

Congress-1638772678.jpg

२० मंसिर, जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको छ ।  एक जिल्ला र दुई निर्वाचन क्षेत्रबाट मतदाता नामावली नआएकाले अधिवेशन स्थगित भएको हो । सर्लाही जिल्ला तथा महोत्तरी र बाराका एक–एक निर्वाचन क्षेत्रबाट मतदाता नामावली नआएको प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजालले जानकारी दिएका छन् । स्थगित भएको प्रदेश अधिवेशन...

कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित बानियाँको यस्तो छ राजनैतिक जीवन

Indra-Baniya1-1638083265-1638720261.jpg

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानिया २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा...

कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ विजयी

Screenshot_20211205-22020-1638721115.jpg

१९ मंसिर,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन । आइतबार सम्पन्न पुन:निर्वाचन मार्फत बानियाँले अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८  मतले पराजित गर्दै बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन।बानियाँले १०८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९२७...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार