Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश १ का मूख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्ने

1613821946_bhim-acharya-1634875978.jpg

५ कार्तिक, मोरङ । प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्ने भएका छन् । शुक्रबार बस्न लागेको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत टेबुल गर्ने भएका हुन् । यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक  विश्वासको मत र मतदानका विषयमा टुंगो लगाउने जनाइएको छ । आज विश्वासको मतका लागि मतदान हुने...

प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली र बर्दिया जाँदै

Screenshot_20211022-09270-1634873886.jpg

५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कैलाली र बर्दियाका बाढि प्रभावितलाई भेट्ने भएका छन् । त्यहाँ सरोकारवालाहरूसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । निरीक्षण सकेर देउवा नेतृत्वको टोली शुक्रबार अपरान्ह ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा,...

एमाले मकवानपुरगढी-३ का अध्यक्षसहित ६ जना कांग्रेस प्रवेश

Congress1-1634822363.jpg

४ कार्तिक, हेटौंडा । नेकपा एमाले मकवानपुरगढी वडा नम्बर ३ का अध्यक्षसहित ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेका गढी-३ का अध्यक्ष शत्रुघन दुलालसहित ६ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।  प्रवेश गर्नेमा दुलालसहित एमालेका वडा सदस्य कृष्णप्रसाद घिमिरे, समाजसेवी रेवतीप्रसद चौलागाई लगायत रहेका छन् । उनीहरुलाई नेपाली...

बागमती प्रदेशमा विश्वासको मतमाथिको मतदान कार्तिक १० गते

Asta-Rajendra-1634821352.jpg

४ कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कार्तिक १० गते मतदान हुने भएको छ । बागमती प्रदेशसभाको बिहिबारको बैठकमा विश्वासको मतमाथिको धारणा राख्ने क्रम सकिएकाले कार्तिक १० गते बस्ने बैठकमा विश्वासको मतबारे मतदान हुने भएको हो । सभामुख सानुकुमार श्रेष्ठले संसदमा...

बानियाँले भने- 'एमालेले लोभ र भ्रमले जनतालाई कति दिन झुक्याउने ?'

Screenshot_20211021-17472-1634817633.jpg

४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले लोभ र भ्रमले जनतालाई कति दिन झुक्याउने भन्दै नेकपा एमालेलाई प्रश्न गरेका छन् । बागमती प्रदेशसभामा बोल्दै नेतम बानियाँले जनतालाई लोभ र भ्रममा पारेर निवार्चनमा विजय भए पनि अहिले झुक्याएको बताउँदै कति दिन भ्रममा नराख्न चेतावनी दिए ।  उनले...

बाढीपहिरो प्रभावितको व्यवस्थापनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

6171455998616_PM_deepwail-1634816362.jpg

४ कार्तिक, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित ठाउँमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री...

राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्‍ने

rajendra-pandey-(1)-1634814607.jpg

४ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो । संसदमा बोल्दै गठबन्धनले पाण्डेलाई मूख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा माओवादी...

सिके राउतका कार्यकर्ताले सरकारी कर्मचारीलाई अर्धनग्न पारेर घुमाए

Screenshot_20211021-15471-1634810813.jpg

४ कार्तिक,जनकपुर। सि के राउत नेतृत्व दल जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एक सरकारी कर्मचारीलाई अर्धनग्न पारेर नगर परिक्रमा गराएका छन।उनीहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै 'बन्धक' बनाएर नगर परिक्रमा गराएका हुन।जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण...

बाढीपहिरोको क्षति निरीक्षणका क्रममा देउवा बझाङमा

20211021_140543-1634805164.jpg

४ कार्तिक, हेटौंडा । बाढीपहिरोको क्षति निरीक्षणमा क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् ।  उनी बाढि र पहिरोको क्षतिका बारेमा बझाङको चैनपुर पुगेका हुन् । उनले त्यहाँ स्थानीय, प्रशासन र सरोकारवालाहरूसंग क्षति र राहतका बारेमा जानकारी लिएका छन् । देउवाले पश्चिमी नेपालका विभिन्न क्षेत्रमा बर्षापछि आएको बाढिपहिरोका कारण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

थप समाचार