Email :- prastakhabar@gmail.com

राजनीति

पर्वहरुले भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदानः देउवा

Deuba-1634263167.jpg

२९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले पर्वहरुले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप...

विजया दशमीको राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

bidhyadevi-1024x616-1634261935.jpg

२९ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा समस्त देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी हुन् ।  उनले कोरोना महामारीको सङ्क्रमणबाट...

बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश

unnamed-(2)-1634216697.jpg

२८ असोज, काठमाडौं । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ ।  सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले यस्तो आदेश दिएको हो ।  काठमाडौंँबाट रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज लगेको थियो । बिहीबार बन्दीप्रत्यक्षीकरणको रिटमा उनलाई रिहा गर्न आदेश दिं सर्वोच्चले रिहा भएपछि उनलाई पुनः धरपकड नगर्न पनि आदेश...

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाले दिए बधाई

Screenshot_20211014-07192-1634175027.jpg

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टिमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।  बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीट गर्दै ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा...

बंगलादेशविरुद्ध नेपालको बराबरी 

1633398139nepal_win_-1634130119.jpg

२७ असोज, हेटौंडा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलमा नेपालले बंगलादेशविरुद्ध १–१  गोलको बराबरी फर्काएको छ  । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् । यसअघि खेल सुरु भएको नौ...

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा पुजा

Rastrapati-1634113610.jpg

२७ असोज, काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेमा रहेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।  राष्ट्रपति भण्डारीले बडादशैँको महाअष्टमीको दिन पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा पूजाअर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने,...

परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

Narayan-Khadka-1634112499.jpg

२७ असोज, काठमाडौं । सर्बियाको बेलग्रेडमा भएको असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी असोज...

भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मान्न बानियाँ र गाउँपालिकाको सहयोग

Help1-1634039080.jpg

२६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन् ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् । कारागारमा राक्सिराङ...

कांग्रेसको हेटौंडाका विभिन्न वडामा चियापान कार्यक्रम, ६४२ जना प्रवेश

Screenshot_20211011-18060-1633954981.jpg

२५ असोज, हेटौंडा । विजया दशमीको अवसरमा नेपाली कांग्रेसले सोमबार मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ र मकवानपुर गढी २ मा सोमबार गरिएको चियापानमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना र आईतबार हेटौंडा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार