Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गते

Bagmati-1633598105.jpg

२१ असोज, हेटौंडा । बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गतेका लागि आव्हान गरिएको छ । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवराज शर्माले नवौ अधिवेशन असोज २४ गतेका लागि आव्हान गरेका हुन् । असोज २४ गते दिउँसो ३ बजेका लागि अधिवेशन आव्हान भएको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी...

लागुऔषधसहित हेटौंडाका राकेशसहित दुई जना पक्राउ

Photo-Laguausad-1633575738.jpg

२१ असोज, बीरगञ्ज । पर्सा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडाैंको तारकेश्वर नगरपालिका–८ मनमैँजुका रवीन्द्र खत्री र हेटौंडा-१६ का राकेश गुरुङ छन् । उनीहरूको साथबाट डाइजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी ३०० एम्पुल लागुऔषध बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश...

माओवादीबाट बन्ने चार मन्त्रीको नाम टुंगो लाग्यो

1615614532-Ue1Ce-1633528958.jpg

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । बुधबार नेकपा माओवादीले मन्त्री बन्नेको नाम टुंगो लगाएको हो । माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने छन् । मा‌ओवादीले बोधमाया यादवलाई राज्यमन्त्री बनाउने भएको छ । माओवादीबाट यसअघि जनार्दन शर्मा...

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

download-1633480726.jpg

२० असोज, हेटौंडा । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।  त्यस्तै...

कांग्रेस उपमहानगरले संगठन सुदृढीकरण अभियान चलाउने

244582585_687785636890658-1633480150.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको हेटौंडा उपमहानगर समितिले संगठन सुदुढीकरण अभियान चलाउने भएको छ । मंगलबार बसेको नगर समिति बैठकले आगामी पुस मसान्तभित्र उपमहानगरको १९ वटै वडामा भातृ संगठन गठन तथा पुर्नगठन गरिसक्ने निर्णय गरेको छ ।  तरुण, महिला, किसान, जनजाति, दलित संघसहित विभिन्न भ्रातृ संगठनलाई गठन तथा पुर्नगठन गर्ने अभियान चलाउने...

जैशवालको संयोजकत्वमा नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन

111-1633438252.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरको संयोजनमा हेटौंडामा नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन भएको छ ।  सर्लाहीबाट मकवानपुरमा आई अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिमा मंगलबार सम्पर्क समिति गठन गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले...

जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय

upendra-1633437151.jpg

१९ असोज, हेटौंडा । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।  मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,...

झाडापखालाबाट २ जनाको मुत्यु

Screenshot_20211005-15345-1633427321.jpg

१९ असोज, कपिलवस्तु । झाडापखालाबाट कपिलबस्तुको  कृष्णनगर नगरपालिकामा  २ जनाको मुत्यु भएको छ ।  ७०  जना भन्दा बढि बिरामी परेका छन् । कृष्णनगर-९ का ५ बर्षीय राज कश्यप र कृष्णनगर-८ का ४० बर्षीय रामप्रसाद केवट रहेका छन् । उनीहरूको स्थानीय क्लिनिकमा उपचारको क्रममा मुत्यु भएको हो । कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि...

सुन तस्करी गोरेलाई जन्मकैद

Gore-sun-kanada-Browser-1633427070.jpg

१९ असोज,हेटौंडा। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा  पक्राउ परेका चुडामणी उप्रेती'गोरे' लाई जन्मकैद सजाय सुनाइएको छ।  जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो।      साढे ३३ किलोग्राम सुन गायब भएपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार