Email :- prastakhabar@gmail.com

राजनीति

बबई नदीमा डुबेर एकजनाको मृत्यु

Death-1633422474.jpg

१९ असोज, बर्दिया । बर्दियाको बबई नदीमा डुबेर सोमबार एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बागलुङका हुकुम विकको रहेका छन् भने बर्दियाका लेखनाथ पौडेल बपत्ता भएका छन् । बेपत्ता पौडेलको खोजी कार्य भईरहेको नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।...

संसद बैठकमा नेकपा एमालेको अवरोध

Samsad-1633422063.jpg

१९ असोज, काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ । सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले मंगलबार पनि संसद बैठक अवरोध हो । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना जारी नगरेको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । एमाले सांसदहरुको...

कांग्रेस मकवानपुरका पदाधिकारी र स्थानीय निकायका नवनिर्वाचित सभापतिहरुबिच छलफल

244053770_434274554783185-1633410895.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत मकवानपुरका १० वटै स्थानीय निकायमा निर्वाचित गाउँपालिका तथा नगरपालिकाका सभापतिहरु र कांग्रेस मकवानपुरका पदाधिकारीहबिच सोमबार जिल्ला पार्टी कार्यालय हेटौंडामा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम भएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद...

प्रतिनिधिसभाको बैठक आज बस्द, एमालेले अवरोध गर्ने 

samsad-baithak-752x440-1-1633409748.jpg

१९ असोज, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  तर आजको बैठक पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । गतभदौ २३ गतेदेखि सुरु भएको संसद्को...

ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको फैसला कात्तिक १५ गते 

fffff-1633394496.jpg

१९ असोज, हेटौंडा । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक १५ गते फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय...

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

11-1633393490.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । अब पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक...

प्रतिपक्षीको विरोधका बीच महालेखापरीक्षकको प्रतिवेदन प्रस्तुत

rastra-sava-1633350227.jpg

१८ असोज, हेटौंडा । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।  यसैगरी बैठकले खाद्य स्वच्छता तथा...

माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज

Madhav-1633332400.jpg

१८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज १३ गते स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी घरमा रहेको र केही दिन आराम गर्ने जनाईएको छ । केही दिनको आरामपछि पार्टी गतिविधिमा सक्रिय रहने जनाईएको छ ।...

भाडादर बढाउनुपर्ने मागसहित यातायात व्यवसायीद्वारा प्रर्दशन

Yatayat1-1633331895.jpg

१८ असोज, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लगातार बढेपनि भाडा बृद्धि नभएको भन्दै यातायात व्यवसायीले काठमाडौंमा प्रर्दशन गरेका छन् । बस व्यवसायीले सोमबार काठमाडौँका सडकमा बस राखेर प्रर्दशन गरेका हुन् ।  उनीहरुले इन्धनको मूल्य बृद्धिको आधारमा भाडा बृद्धि हुनुपर्ने माग गरेका छन् । सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार